9 years ago
June 1, 2016
आज बिमल घर्ती मगरले रहस्य माय पूर्ण रुपले संसार छडेकी बहिनीको हत्या गर्नेलाई करबाही माग गर्दै अब आफु बहिनीको लागि लड्ने बताएका छन ।
बिमलको फसबुकको स्ट्याटस यस्तो छ:
सानो छदा बाबु गुमांए, बुवापनी देशको लागि लड्नु हुन्थ्यो बिस्तारै त्यो पिडा भुल्दै जादा आज १० बर्ष भाको थियो आज अर्को पिडा थपियो मेरो परिवार मा बुवा पनि देश्को लागि कती गर्नु भो अनि मैले पनि देश को लागि कती गरे तर मेरो घरमा यस्तो हुँदा सरकार ले केइ गरेन भने यो देश को लागि गरेर के काम एउटा आज देश को लागि गर्ने मान्छेलाई सुरक्षा छैन भने अरु आमजनता कसरी बस्नु यो नेपालमा मेरो बहिनिको हत्या गर्ने मान्छेलाई करबाही भएन भने यो देशको लागि के गर्नु आज म रोइरहेको छु, भोली रुकोही रुने छन होला, मलाई सबैको साथ चाहिएको छ, ब देशको लागि लडे अब बहिनिको लागि लड्छु ।
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]