default_image

8 years ago

May 31, 2016

राजु तामङलाइ ‘बर्षको सर्वोत्कृष्ट खेलाडी’

75 views

0 Bookmark

अखिल नेपाल फुटबल संघले राष्ट्रीय टोलिका मिड्फिल्डर राजु तामङलाई सम्मान गरेको छ ।  एपिएफ हेड्क्वार्टरमा सम्पन्न सम्मान कार्यक्रमा बाङ्लादेश र भारतम स्वर्ण र रजत पदक जित्ने खेलाडिहरु सँगै अखिल नेपाल फुटबल संघले राजु तामङलाई पनि सम्मान गरेको हो ।

raju tamang anfa award

वरिष्ठ खेलाडीको हकमा एन्फाले हरेक बर्ष प्रधान गर्दै आएको अपार्टमेन्टको सट्टा ‘बर्ष उत्कृष्ट खेलाडी’ उपाधी सङै राजु तामाङ नगद २५ लाख पाए ।

सन २००५ मा बाङ्लादेश बिरुध पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका राजुले राष्ट्रको लागी ४४ खेल खेली सकेका छन । २००४ देखी नेपाल आर्मी क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका राजु , थ्री स्टार क्ल्ब र फ्रेन्डस क्लब बाट पनि खेलेका थिए ।

गत बर्ष एन्फाले गोलकिपर रितेश थापालाई अपार्टमेन्ट दिदै सम्मान गरेको थियो ।

November 27, 2024

बार्यन र आर्सनलको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्यन म्युनिख र आर्सनल विजयी भएका छन्। बायर्न म्युनिखले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० र आर्सनलले पोर्चुगिज क्लब स्पोर्टिङलाई ५-१ ले हो । खेलको ३८औं मिनेटमा किम मिन जाइले गरेको गोल नै बार्यनको जितका लागि पर्याप्त रह्यो । ५६औ मिनेटमा उसमान डेम्बेलेले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित […]

November 27, 2024

अग्रता जोगाउन नसक्दा सिटी रोकियो

एजेन्सी – इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा डच क्लब फेयनोर्डविरुद्ध अग्रता लिएर पनि बराबरीमा रोकिएको छ । बुधवार बिहान भएको खेलमा इङ्ग्लिस टोलीले फेयनोर्डसँग ३-३ को बराबरीमा रोकिएको हो । घरेलु मैदान इतिहाद रंगशालामा सिटीले ३ गोलको अग्रतालाई अन्त्यतिर जोगाउन नसक्दा बराबरीमा राकिएको हो । सिटीका लागि एर्लिङ हालान्डले २ तथा इल्के गुन्डोगानले १ […]

November 27, 2024

च्याम्पियन्स लिगमा बार्सिलोनाको सहज जित

एजेन्सी – स्पेनिस ला लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाले फ्रान्सेली क्लब ब्रेस्टलाई पराजित गर्दै च्याम्पियन्स लिगमा महत्त्वपूर्ण जित हासिल गरेको छ । बुधवार बिहान भएको खेलमा बार्सिलोनाले ब्रेस्टमाथि ३-० को सहज जित दर्ता गरायो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले २ तथा डानी ओल्मोले १ गोल गरे । खेलको १०औं मिनेटमा […]

Success

Thank you for your time.