9 years ago
May 31, 2016
अखिल नेपाल फुटबल संघले राष्ट्रीय टोलिका मिड्फिल्डर राजु तामङलाई सम्मान गर्दै छ । एपिएफ हेड्क्वार्टरमा हुने सम्मान कार्यक्रमा बाङ्लादेश र भारतम स्वर्ण र रजत पदक जित्ने खेलाडिहरु सँगै अखिल नेपाल फुटबल संघले राजु तामङलाई पनि सम्मान गर्नेछ ।
वरिष्ठ खेलाडीको हकमा एन्फाले हरेक बर्ष प्रधान गर्दै आएको अपार्टमेन्टको सट्टा राजु तामाङ नगद २५ लाख पाउने छन ।
सन २००५ मा बाङ्लादेश बिरुध पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका राजुले राष्ट्रको लागी ४४ खेल खेली सकेका छन । २००४ देखी नेपाल आर्मी क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका राजु , त्यस अघी थ्री स्टार क्ल्ब र फ्रेन्डस क्लब बाट खेलेका थिए ।
गत बर्ष एन्फाले गोलकिपर रितेश थापालाई अपार्टमेन्ट दिदै सम्मान गरेको थियो ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]