default_image

5 years ago

August 10, 2019

सुपर कम्प्युटरको अनुमान : ‘सिटी नै च्याम्पियन, युनाइटेड युरोपा लिगमा’

71 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग सुरु भएसँगै उपाधि विजेता को बन्छ भन्ने उत्सुकता पनि बढेको छ । यसक्रममा हरेक वर्षझैं यसपटक पनि हरेक टोलीको खेलाडी, प्रशिक्षक र पुराना नतिजाको विश्लेषणपछि सुपर कम्प्युटरबाट यस सिजनको अन्तिम नतिजा अनुमान गरिएको छ ।

गत सिजन सुपर कम्प्युटरको अनुमान अनुसार म्यानचेस्टर सिटीले लिग उपाधि जितेको थियो भने लिभरपुल दोस्रो स्थानमा रहेको थियो । रेलिगेसनमा पनि दुई टोली हडर्सफिल्ड र कार्डिफ तल्लो श्रेणीमा झर्ने अनुमान सहित रहेको थियो ।

हेर्नुहोस् सुपर कम्प्युटरको अनुमान :

२०. सेफिल्ड युनाइटेड – ३४ अंक (रेलिगेसन)

१९. नर्विच सिटी – २६ अंक (रेलिगेसन)

१८. ब्राइटन एण्ड होभ आल्बियन – ३६ अंक (रेलिगेसन)

१७. न्युकासल युनाइटेड – ३७ अंक

१६. एस्टन भिल्ला – ३८ अंक

१५. बर्नली – ३९ अंक

१४. बर्नमाउथ – ४२ अंक

१३. क्रिस्टल प्यालेस – ४३ अंक

१२. साउथह्याम्पटन – ४४ अंक

११. वाटफर्ड – ४५ अंक

१०. वेस्ट ह्याम – ५० अंक

९. वल्भ्स – ५१ अंक

८. एभरटन – ५४ अंक

७. लेस्टर सिटी – ५५ अंक

६. चेल्सी – ६७ अंक (युरोपा लिग)

५. म्यानचेस्टर युनाइटेड – ६८ अंक (युरोपा लिग)

४. आर्सनल – ६९ अंक (च्याम्पियन्स लिग)

३. टोटेनहम हट्सपर – ७३ अंक (च्याम्पियन्स लिग)

२. लिभरपुल – ८६ अंक (उपविजेता)

१. म्यानचेस्टर सिटी – ९३ अंक (च्याम्पियन)

December 15, 2024

बुन्डेसलिगामा बार्यनको‌ पहिलो हार

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो‌ हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]

December 15, 2024

लिभरपुल हारबाट जोगियो, आर्सनल पनि रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]

December 15, 2024

रियल म्याड्रिड रोकियो

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगामा शनिवार रातो भालेसानोसँग ३-३ को बराबरीमा रोकिएको छ ।‌ बार्सिलोनासँग अंक बराबरी गर्दै शीर्ष स्थानमा जाने मौकालाई रियलले चुकाएको छ । खेलमा भालेसानोले २-० को अग्रता जोगाउन सकेन । भालेसानोका उनाइ लोपेज, अब्लुद मुमिन र इसी पालेजोन तथा रियलका फेडरिको भाल्भेर्डो, जुड बेलिङघम र रोड्रिगोले गोल गरे । लोपेजले […]

Success

Thank you for your time.