default_image

9 years ago

May 31, 2016

शिक्षण अस्पतालले बुझायो मनीषाको पोष्टमार्टम रिपोर्ट

91 views

0 Bookmark

विमल घर्तीमगरको बहिनी मनीषाको पोष्टमार्टम  रिपोर्ट शिक्षण अस्पताल महाराजगंजले नवलपरासीबाट आएको प्रहरी टोलीलाई बुझाएको छ।

manisha

उक्त रिपोर्ट खाममा हुने भएकोले प्रहरी टोलिले नवालापरासि पुगे पछी मात्र हेर्ने छ ।

मनीषाको पोष्टमार्टम  रिपोर्ट प्रहरीसमक्ष नपुगे पनि डाक्टरहरूले उनको झुण्डिएका कारण मृत्यु भएको बताएका छन् । उनी आफैं झुण्डिइन् वा अरूले झुन्डायो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गर्ने शिक्षण अस्पताल फोरेन्सिक शाखाले जनाएको छ।

December 22, 2024

१० दिनमा दोस्रो पटक फाइनल खेल्दै चर्च ब्वाइज र एनआरटी

हिमाल खरेल,बिर्तामोडप्रथम झापा कप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमवार चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) खेल्दै छन् । फाइनल खेलको अघिल्लो दिन झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टोलीले उपाधि जित्ने दाबी गरेका छन् । ए डिभिजन लिगको च्याम्पियन चर्च ब्वाइज र छैटौँ स्थानको एनआरटी १० दिनपछि पुनः उपाधि होडमा […]

December 22, 2024

मच्छिन्द्रसँग झापा ११ को हार

दिपक बोहोरा, पाँचथर ए डिभिजन टोली मच्छिन्द्र क्लब झापा ११ लाई ५-० ले हराउँदै पाँचथरको फिदिममा जारी ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। साविक विजेता समेत रहेको झापा ११ को यस पटक पहिलो खेलबाटै यात्रा टुंगिएको छ। फिदिम माविको मैदानमा भएकोखेलमा मच्छिन्द्र एकपक्षीय रुपमा हावी रह्यो । मच्छिन्द्रका विजु खवासले २ […]

December 22, 2024

महिला यू१९ मैत्रीपूर्ण फुटबल : नेपाल र भुटानको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको महिला यू१९ राष्ट्रिय टोली र भुटानको महिला यू१९ राष्ट्रिय टोलीबीच भएको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा नेपालले अग्रता जोगाउन नसक्दा खेल १-१ को बराबरीमा सकियो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ४८ औं मिनेटमा नेपालले अग्रता लियो । […]

Success

Thank you for your time.