9 years ago
May 30, 2016
भोली एन्फाले पूर्व घोषणा अनुसार बाङ्लादेश र भारतम स्वर्ण र रजत पदक जित्ने खेलाडिहरुलाई सम्मान गर्ने भएको छ । सम्मान कार्यक्रम एपिएफ हेड्क्वार्टरमा हुने भएको छ ।
अखिल नेपाल फूटबल संघ(एन्फा)ले भोली प्रधानमन्त्री के पी ओलिको प्रमुख अतिथ्यमा भर्खरै भारतमा सम्पन्न १२औ साग खेलकुद अन्तर्गत फूटबल प्रतियोगितामा र बाङ्लादेशमा सम्पन्न बगबन्धु गोल्डकप प्रतियोगितामा नेपाली राष्ट्रिय फूटबल टिमले स्वर्ण पदक हासिल गर्न सफल भएकोमा नेपाली राष्ट्रिय फूटबल टिमका प्रशिक्षक तथा खेलाडिहरुलाई प्रोत्साहन स्वरुप दुबै अन्तराष्ट्रिय फूटबल प्रतियोगितहरुमा (पाँच लाख) गरी जनही १०,००,०००० र बार्हौ साग खेलकुद अन्तर्गत महिला फूटबल प्रतियोगितामा नेपाली महिला फूटबल टिमले रजत पदक हासिल गर्न सफल भएकोमा नेपाली राष्ट्रिय महिला फूटबल टिमका प्रशिक्षक तथा खेलाडिहरुलाई प्रोत्साहन स्वरुप जनही नगद एक लाख प्रदान गर्ने भएको छ ।
December 28, 2024
पाँचथर (हाम्रो खेलकुद) – फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकप प्रतियोगितामा न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । फिदिम माविको मैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा एनआरटीविरुद्ध १-० को साँघुरो जित निकाल्दै मच्छिन्द्र उपाधि नजिक पुगेको हो । एनआरटी पराजित भएसँगै पूर्वमा चर्च ब्वाइज युनाइटेडले लगातार तेस्रो पटक […]
December 28, 2024
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा रेलिगेसन जोनमा रहेको इप्स्वीच टाउनलाई हराउदै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । शनिवार विहान घरेलु मैदानमा आर्सनलले १-० को जित हासिल गरेको हो । घरेलु टोली आर्सनलका लागि खेलको २३औं मिनेटमा काई हाभर्ट्जले गरेको गोल नै निर्णायक हुनपुग्यो । जितसँगै आर्सनल १८ खेलमा ३६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको […]
December 27, 2024
दिपक बोहोरा, पाँचथर ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबलाई शुक्रवार ३- १ गोलले हराउँदै चर्च ब्वाइज फाइनल पुगेकोश हो ।चर्च ब्वाइजले गत साता झापा कपको उपाधि जितेको थियो । फिदिम माविको मैदानमा अग्रता जोगाउन नसक्दा फिदिम निराश बन्न […]