default_image

6 years ago

July 12, 2019

फिफा महिला वरियता नेपालको सुधार

77 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला फुटबल टोली फिफा वरियताको दुई स्थान माथि उक्लेको छ । विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी विश्व वरियतामा नेपाली महिला टोली १ सय १ स्थानमा रहेको छ ।


यसअघि नेपाली टोली १ सय ३ स्थानमा रहेको थियो । ओलम्पिक छनोटको दोस्रो चरण पुग्न सफल नेपाली महिला टोली चैतमा विराटनगरमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा दोस्रो भएको थियो । त्यसअघि भारतमा भएको हिरो कपमा नेपाली टोलीले दोस्रो स्थान प्राप्त गरेको थियो ।

January 27, 2025

रोनाल्डोको गोलमा नासरको जित

एजेन्सी – साउदी प्रो लिगमा अल नासरले अल फताहमाथि ३-१ को जित हासिल गरेको छ । अल अवाल पार्कमा आइतवार भएको खेलमा नासरले फताहलाई पराजित गरेको हो । नासरको जितमा मोहम्मद सिमांकन र क्रिस्टियानो रोनाल्डोले गोल गरे । फताहले नासरलाई आत्मघाती गोल उपहारस्वरुप दियो । फताहका लागि मुराट ब्याट्नाले सान्त्वना गोल गरे । खेलको ४१औं […]

January 27, 2025

फाइनल प्रवेश गर्न आर्मी र पुलिस भिड्दै

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिग फुटबलको फाइनलमा स्थान बनाउँन नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन् । विभागीय डर्बीका रुपमा रहेको लिगको दोस्रो क्वालिफायरमा आर्मी र पुलिस आमने सामने हुन लागेका हुन् । दुई टोलीबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ः४५ मा सुरु हुदैछ । इलिमिनेटर खेलमा बागमती युथ क्लबलाई पराजित गरि […]

January 27, 2025

अग्रता जोगाउन नसक्दा टोटनहम पराजित

एजेन्सी – अग्रता जोगाउन नसक्दा टोटनहम इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा लेस्टर सिटीसँग पराजित भएको छ । आइतवार राती भएको खेलमा टोटनहम लेस्टर सिटीसँग २-१ गोल अन्तरले पराजित भएको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे । खेलमा […]

Success

Thank you for your time.