10 years ago
August 31, 2015
दिपेश तिमल्सिना ।
[ad#rect]
पुणे, भारत
समय: ७:१७
नेपाल: कीरण कुमार लिम्बू, सागर थापा (क), राेहीत चन्द, बीराज महर्जन, अनन्त तामाङ, विशाल राई, जगजीत श्रेष्ठ, भरत खवास,अन्जन बिष्ट, बिमल घर्ती मगर , रबीन श्रेष्ठ
भारत: पल (क), कोटल , जिङन , हल्दर , फेर्नन्देस , गणेश , दास , छेत्री , रोबिन सिंह, जेजे , लिङ्दोह
छिटो उपडेट पाउन रीफ्रेश गर्नु होला । ताजा उपडेटको लागि तल तल जानु होस ।
*खेल सुरु हुन १५ मिनट बकि, दुबै टोली अभ्यास गर्दै ।
* आज नेपाली खेलडी बिराज महर्जनको ५० औ खेल हो ।
* दुबै टोली फिफा एन्थेमको लागि तयार ।
१’ खेल सुरु भएको छ ।
६’ नारायणको क्रस नेपाली दीफेन्डर ले हेड गरी दिए । नेपाल खतर। बाट मुक्त ।
आज भारतले एउटा मात्र स्टाइकर रोबिन सिंहलाई खेलएको छ ।
१२’ फर्नान्डेसले रबिनलाई लङ पास दिए तर सदुपायोग गर्न सकेन भारत ले ।
१३’ सिंहले जगजीत लाई फल गरेका छन । रेफ्रीले वार्निङ दिए ।
भारतले लगातर आक्रमन गरिरखेको छ । भारत नेपाली टोली माथि निकै हाबी भएको छ ।
2०’ भारतको प्रहार पोस्टमा लगेको छ । नेपालको निकै खराब प्रदशन ।
नेपाली गोल कीपर किरण निकै बेस्त देखिएक छन ।
३०’ उन्ले उत्कृष्ट बचाउ गर्दै नेपालको आसा जिबित रखेका छन ।
३३’ दुबै टोलिका कोच टच लाईनमा आएर निर्देशन दिरहेका छन ।
३६’ नेपाली दिफेन्डरहरु को ठुलो गल्ती तर फ्रन्सिसको प्रहार बहिरिएको छ ।
३९’ हैडरले अन्जनलाई लडाएपछी पहेलो काड्र पएका छन ।
४४’ रोहितको क्रस क्लिएर भएको छ । नेपाललाई कर्नर तर सदुपायोग भएन । काउन्टर एट्यक्कमा सुनिल छेत्री ले ८ याड बाट मिस गरेका छन ।
पहिलो हाल्फ बराबारीमा सकिएको छ । नेपाल ले पछील्लो मिनेटमा मात्र आक्रमण गर्न सकेको थियो ।
भारतले कीपर चेन्ज गरेको छ । पलको ठाउँमा कारणजित सिंह आएका छन ।
४६’ दोस्रो हाल्फ़को सुरुवात |
४७’ सेकेन्ड हाल्फको पहिलो प्रहार भरितय कीपर सिंहले बचाएका छन । जग्गुले कर्नेर प्रहार गरेका थिए ।
४८’ अन्जनलाई पहेलो कार्ड ।
५२’ नेपालको तर्फ बाट पहिलो परिवर्तन भरत खवास को सट्टा भरत शाह ।
५३’ कोच धुर्ब के.सि युवा खेलाडी प्रती उदार देखिएका छन ।
५५’ नेपालको दोस्रो परिवर्तन जग्गुलाई नवयुगले स्तान्तरन गरेका छन ।
नेपाली टोलिले सर्ट पास खेलेर बाल आफ्नो पोल्टामा रखी रहेको छ । नेपाली टोलिको सुधारइएको प्रदशन दोस्रो हाल्फ मा ।
६२’ अनन्त तामाङले उत्कृष्ट बचाउ गर्दै नेपाललाई फेरी एक पल्ट उद्दार गरेकाछन ।
६५’ अन्जन बिष्टलाई सुसिल के .सि ले स्तान्तरन गरेका छन । नेपालको तर्फबाट तेस्रो परिवर्तन ।
६९’ सुसिल के .सि को उत्कृष्ट प्रहार तर गोल पोस्ट बाट बहिरिएको छ ।
७२’ सुसिलले राम्रो प्रदशन गरी रखेका छन । उनि रोहित सँग मिडफिल्डमा राम्रो देखिएका छन ।
७७’ गेम अझैपनी गोल रहित बराबरीमा । सुसिल आएपछी नेपालले खेलमा पकड लिएको छ ।
७८’ नेपाल को चौथो परिवर्तन्, बिमलको ठाउँमा जुमानु राई ।
८०’ रबिन श्रेष्ठले नेपाललाई जोगाएका छन । गोलकिपर किरन लाई ज्याकिचन्दले कटाई सकेको अवस्थामा रबिनले जोगएका हुन ।
आज नेपाली गोलकिपर र डिफेडरले नेपालको इज्जत जोगाइराखेको छन ।
खेल मा पांच मिनट बाकिं । नेपाली टोलिले राम्रो खेल खेली रखेको छ ।
८९’ नवयुगको प्रहा भारतीय गोलकिपर सिंहले जोगएका छन ।
९०’ चार मिनट थपिएको छ ।
खेल समाप्त भएको छ । अपडेटका दौरन हामी सँग रहनु भएकोमा धन्यवाद ।
April 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला टोलीका लागि पहिलो पटक प्रो-लाइसेन्स प्रशिक्षक नियुक्त गर्ने भएको छ । एन्फाले सोमवार सूचना प्रकाशित गर्दै प्रो लाइसेन्स प्राप्त प्रशिक्षकको आवेदन खुला गरेको हो। प्रो लाइसेन्ससँगैउमेर समूह वा राष्ट्रिय टोली सम्हालिसकेको अनुभव हुनुपर्ने सर्त राखिएको छ। कम्तिमा दुई वर्षको प्रशिक्षण अनुभव भएको हुनुपर्ने पनि […]
April 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा श्री कुमारी क्लब छैटौं स्थानमा उक्लिएको छ। आज टुसाल युथ क्लबलाई श्री कुमारीले २-१ गोल अन्तरले हरायो। एन्फा कम्प्लेक्समा भएको खेलको खेलको ११ औं मिनेटमा श्री कुमारीले अग्रता बनायो। निशान्त प्रधानले ११ औं मिनेटमा गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो। खेलको ७६ औं मिनेटमा विनोद […]
April 21, 2025
एजेन्सी – फेडेरिको भाल्भेर्देले इन्ज्युरी समयमा गोल गरेपछि एथलेटिक क्लबलाई १-० ले हराउँदै रियल म्याड्रिडले ला लिगा उपाधि होडलाई जोगाइराखेको छ। इन्ज्युरी समयको तेस्रो मिनेटमा भाल्भेर्देले आफ्नो बाँया हाफ-भली मार्फत गोल गर्दै टोलीलाई जित दिलाए ।यो उनको जारी सिजनको छैटौं लिग गोल हो । डिसेम्बर सेभियाविरुद्ध गोल गरेपछि उनले पहिलो पटक गोल गरेका हुन्। रियल […]