default_image

9 years ago

August 31, 2015

नेपाल बिरुद्ध भारत : लाईभ अपडेट

144 views

0 Bookmark

नेपाल 0-0 भारत

दिपेश तिमल्सिना ।

[ad#rect]

पुणे, भारत 

समय: ७:१७ 

नेपाल: कीरण कुमार लिम्बू, सागर थापा (क), राेहीत चन्द, बीराज महर्जन, अनन्त तामाङ, विशाल राई, जगजीत श्रेष्ठ, भरत खवास,अन्जन बिष्ट, बिमल घर्ती मगर , रबीन श्रेष्ठ

भारत: पल (क), कोटल , जिङन , हल्दर , फेर्नन्देस , गणेश , दास , छेत्री , रोबिन सिंह, जेजे , लिङ्दोह

पछील्लो गेममा नेपालको टिम

पछील्लो गेममा नेपालको राष्ट्रिय फूटबल टिम

छिटो उपडेट पाउन रीफ्रेश गर्नु होला । ताजा उपडेटको लागि तल तल जानु होस ।

*खेल सुरु हुन १५ मिनट बकि, दुबै टोली अभ्यास गर्दै ।

* आज नेपाली खेलडी बिराज महर्जनको ५० औ खेल हो ।

*  दुबै टोली फिफा एन्थेमको लागि तयार ।

१’ खेल सुरु भएको छ ।

६’ नारायणको क्रस नेपाली दीफेन्डर ले हेड गरी दिए । नेपाल खतर। बाट मुक्त ।

आज भारतले एउटा मात्र स्टाइकर रोबिन सिंहलाई खेलएको छ ।

१२’ फर्नान्डेसले रबिनलाई लङ  पास दिए तर सदुपायोग गर्न सकेन भारत ले ।

१३’ सिंहले जगजीत लाई फल गरेका छन । रेफ्रीले वार्निङ दिए ।

भारतले लगातर आक्रमन गरिरखेको छ । भारत नेपाली टोली माथि निकै हाबी भएको छ ।

2०’ भारतको प्रहार पोस्टमा लगेको छ । नेपालको निकै खराब प्रदशन ।

नेपाली गोल कीपर किरण निकै बेस्त देखिएक छन ।

३०’  उन्ले उत्कृष्ट बचाउ गर्दै नेपालको आसा जिबित रखेका छन ।

३३’  दुबै टोलिका कोच टच लाईनमा आएर निर्देशन दिरहेका छन ।

३६’  नेपाली दिफेन्डरहरु को ठुलो गल्ती तर फ्रन्सिसको प्रहार बहिरिएको छ ।

३९’  हैडरले अन्जनलाई लडाएपछी पहेलो काड्र पएका छन ।

४४’ रोहितको क्रस क्लिएर भएको छ । नेपाललाई कर्नर तर सदुपायोग भएन । काउन्टर एट्यक्कमा सुनिल छेत्री ले ८ याड बाट मिस गरेका छन ।

पहिलो हाल्फ बराबारीमा सकिएको छ । नेपाल ले पछील्लो  मिनेटमा मात्र आक्रमण गर्न सकेको थियो । 

Nepal Sagar Thapa

Nepal

भारतले कीपर चेन्ज गरेको छ । पलको ठाउँमा कारणजित सिंह आएका छन ।

४६’ दोस्रो हाल्फ़को सुरुवात |

४७’ सेकेन्ड हाल्फको पहिलो प्रहार भरितय कीपर सिंहले बचाएका छन । जग्गुले कर्नेर प्रहार गरेका थिए ।

४८’ अन्जनलाई पहेलो कार्ड ।

५२’ नेपालको तर्फ बाट पहिलो परिवर्तन भरत खवास को सट्टा भरत शाह ।

५३’ कोच धुर्ब के.सि युवा खेलाडी प्रती उदार देखिएका छन ।

५५’ नेपालको दोस्रो परिवर्तन जग्गुलाई नवयुगले स्तान्तरन गरेका छन ।

नेपाली टोलिले सर्ट पास खेलेर बाल आफ्नो पोल्टामा रखी रहेको छ । नेपाली टोलिको सुधारइएको प्रदशन दोस्रो हाल्फ मा । 

६२’ अनन्त तामाङले उत्कृष्ट बचाउ गर्दै नेपाललाई फेरी एक पल्ट उद्दार गरेकाछन ।

६५’ अन्जन बिष्टलाई सुसिल के .सि ले स्तान्तरन गरेका छन । नेपालको तर्फबाट तेस्रो परिवर्तन ।

६९’ सुसिल के .सि को उत्कृष्ट प्रहार तर गोल पोस्ट बाट बहिरिएको छ ।

७२’ सुसिलले राम्रो प्रदशन गरी रखेका छन । उनि रोहित सँग मिडफिल्डमा राम्रो देखिएका छन ।

७७’ गेम अझैपनी गोल रहित बराबरीमा । सुसिल आएपछी नेपालले खेलमा पकड लिएको छ ।

७८’ नेपाल को चौथो परिवर्तन्, बिमलको ठाउँमा जुमानु राई ।

८०’ रबिन श्रेष्ठले नेपाललाई जोगाएका छन । गोलकिपर किरन लाई ज्याकिचन्दले कटाई सकेको अवस्थामा रबिनले जोगएका हुन ।

आज नेपाली गोलकिपर र डिफेडरले नेपालको इज्जत जोगाइराखेको छन । 

खेल मा पांच मिनट बाकिं । नेपाली टोलिले राम्रो खेल खेली रखेको छ । 

८९’ नवयुगको प्रहा भारतीय गोलकिपर सिंहले जोगएका छन ।

९०’ चार मिनट थपिएको छ ।

खेल समाप्त भएको छ । अपडेटका दौरन हामी सँग रहनु भएकोमा धन्यवाद ।

January 15, 2025

आयोजकलाई फर्साटिकर कप उपाधि

सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]

January 15, 2025

प्रहरी र संकल्प सेमिफाइनलमा

अर्जुन कार्की, बागलुङ जिल्ला प्रहरी कार्यालय बागलुङ र संकल्प पुर्नस्थापना केन्द्र बुधवार बागलुङमा जारी दोस्रो स्मृति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रहरीले नेपाली सेनाको श्रीमेहर गणलाई ३-१ र संकल्पले नेपाली सेनाकै नारायण दल गण मुस्ताङलाई ट्राइबेकरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् । राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको प्रहरीको लागि खेलको पाँचौं […]

January 15, 2025

एपिएफको लगातार पाँचौं जित

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा राष्ट्रिय महिला लिगअन्तर्गत अन्तिम चरणमा विभागीय टोली एपिएफ फुटबल क्लबले बागमती युवा क्लबविरुद्ध सहज जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधवार भएको खेलमा एपिएफले बागमतीलाई ६-० ले हरायो ।एपिएफको जितमा सरु लिम्बु र रश्मिकुमारी घिसिंङले समान २ र प्रीति राईले १ गोल गरिन् । बागमतीले २ आत्मघाती गोल गर्यो […]

Success

Thank you for your time.