default_image

6 years ago

June 30, 2019

क्यामरुन र घानाको बराबरी

64 views

0 Bookmark

एजेन्सी – अफ्रिका कप अफ नेसन्समा समुह ‘एफ’ मा क्यामरुन र घानाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

इस्माइलिया स्टेडियममा दुवै टोलीले पाएको मौलाई सदुपयो गर्न नसक्दा गोलरहित बराबरी खेल्न बाध्य बनेको हो । बराबरीसँगै क्यामरुन २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।घाना २ खेलबाट २ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ ।

यो समूहको अर्काे खेलमा बेनिन र गिनिया बिसाउले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडे । बराबरीसँगै बेनिन २ खेलबाट २ अंक जोडेर दोस्रो स्थानमा तथा गिनिया १ अंक जोडेर पुछारमा छ । यो समूहबाट सबै चार टोलीको प्रि–क्वाटरफाइनल पुग्ने सम्भावना रहेको छ ।

समूह ‘इ’ मा मौरीतानिया र अंगोलाले पनि गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । लगातार २ बराबरी खेलेको अंगोला २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । मौरीतानिया १ अंकसहित पुछारमा रहेको छ । माली ४ अंकसहित शीर्षस्थानमा तथा ट्युनिसिया २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

January 24, 2025

गोर्खाली कप फागुन दोस्रो साता हुने

काठमाडौं (हाम्रो खेलकुद) – गोरखा जिल्लाको परिचित गोर्खाली रनिङ कपको नवौं संस्करण फागुन ७ गतेबाट हुने भएको छ । गोरखा जिल्लाकै सर्वाधिक धनराशी पुरस्कार भएको यस प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक हरमटारी क्लबले जनाएको छ । उपविजेताले २ लाख पुरस्कार पाउने बुधबार पत्रकार सम्मेलन गर्दे क्लबले प्रतियोगिताबारे जानकारी दिएको हो । जिल्लामै […]

January 24, 2025

टोटनहमको जितमा सनको २ गोल

एजेन्सी – कप्तान सन ह्युङ–मिनले २ गोलमा टोटनहमले युरोपा लिगमा जर्मन क्लब होफेनहाइममाथि रोमाञ्चक जित दिलाए । होफेनहाइमको घरेलु मैदान भएको खेलमा टोटनहमले ३-२ को जित हासिल गर्यो । टोटनहमको जितमा सन बाहेक जेम्स म्याडिसनले गोल गरे । घरेलु टोलीका लागि एन्टोन स्टाच र डेभिड मोक्वाले गोल गरे । खेलको तेस्रो मिनेटमा टोटनहमका लागि म्याडिसनले […]

January 24, 2025

ब्रुनोको गोलमा युनाइटेडको जित

एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेसले इन्ज्युरी समयमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले युरोपा लिगमा बिहीवार रेन्जर्सलाई २-१ ले हराएको छ। फर्नान्डेसले इन्ज्युरी समयको दोस्रो मिनेटमा निर्णायक गोल गरे । त्यसअघि रेन्जरका गोलकिपर ज्याक बट्ल्यान्डले आत्मघाती गोल गरेपछि युनाइटेडले ५२ औं मिनेटमा अग्रता लियो। सेरियल डेसेर्सको ८८ औं मिनेटमा बराबरी गोल गर्दैै रेन्जर्सलाई खेलमा फर्काए। तर टोलीले […]

Success

Thank you for your time.