default_image

9 years ago

May 25, 2016

क्रिस्टियानो रोनाल्डो प्रशिक्षणको दौरान घाईते

83 views

0 Bookmark

रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको फाइनल खेल्नु अघि अघि ठुलो धक्का लागेको छ|

CristianoRonaldo

प्रशिक्षणको दौरान आफ्नै गोलरक्षक संग जुधेका रोनाल्डोले आफु खेल्न सक्ने बताए पनि उनि खेल्ने सम्भावना कम रहेको बुझिएको छ| ३१ वर्षीय रोनाल्डोको तिघ्रामा चोट लागेको तर सो चोट सामान्य भएको उनले बताएका छन्|

तर, केहि हप्तामै फ्रान्समा सुरु हुने युरोको लागि खतरा नलिने पनि पोर्चुगलका पत्रिकाहरुले लेखेका छन्| चोटबाट बच्नकै लागि उनलाई म्याड्रिडको अन्तिम लिग खेलमा हाफ टाइममै निकालिएको थियो|

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

Success

Thank you for your time.