9 years ago
May 22, 2016
लाओस विरुद्धको मैत्रीपूर्ण खेलको लागि प्रमुख प्रशिक्षक ग्योतोकु कोजिले २० सदस्यीय टोलि बोलाएका छन्|
मलेसियाको युवा टोलि विरुद्ध उत्रेको टोलीभन्दा यो केहि फरक छ| राष्ट्रिय टोलि भएकाले अनुभवी खेलाडीलाइ मौका दिईएको छ|
अनिल गुरुङ् साफ पछि पहिलोपटक टोलीमा परेका छन् र उनले नै कप्तानी सम्हाल्ने छन्|
नेपाली टोलीः
गोलरक्षकः किरण चेम्जोङ, विकेश कुथु
डिफेन्डरः विराज महर्जन, देबेन्द्र तामाङ, कमल श्रेष्ठ, रबिन श्रेष्ठ, अनन्त तामाङ्, आदित्य चौधरी
मिडफिल्डरः बिक्रम लामा, राजेन्द्र रावल, जगजित श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, प्रकाश बुढाथोकी, अन्जन बिष्ट, सुजल श्रेष्ठ
फरवार्डः भरत खवास, नवयुग श्रेष्ठ, सुनिल बल, अनिल गुरुङ्
मुख्य प्रशिक्षकः ग्योटुकी कोजी
प्रशिक्षकः राजुकाजी शाक्य
व्यवस्थापकः विराट जंग शाही
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]
March 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले आइतवार रायो भालेकानोलाई २-१ ले पराजित गरेको हो। अर्को खेलमा गेटाफेले एट्लेटिको म्याड्रिडलाई २-१ ले हराएको थियो। रियल दोस्रोमा उक्लियो भने एट्लेटिको तेस्रो स्थानमा झर्यो । सान्टियागो बर्नाबेउमा ३० औं मिनेटमा केलियन एम्बाप्पेको गोलमा रियले अग्रता लियो। ३४औं मिनेटमा भिनिसियस जुनियरले […]
March 10, 2025
एजेन्सी – आर्सनल र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतवार बराबरी खेलेका छन्। आर्सनल र युनाइटेडबिचको खेल १-१ को बराबरीमा टुंगिएको हो । घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो । युनाइटेडका लागि पहिलो हाफको इन्ज्युरी समयमा बुर्नो फर्नाडेसले गोल गरेका थिए । उनले पेनाल्टी बक्स बाहिर फ्रिकिकमा गोल गरेका हुन्। तर, ७४औं मिनेटमा […]