default_image

9 years ago

August 31, 2015

तीन यु १९ खेलाडी भारत बिरुद्ध सुरुवाती ११मा

121 views

0 Bookmark

हालै सम्पन्न यु १९ साफ च्यम्पिओन्शिपमा नेपाललाई टाइटल जिताउन मुख्य भूमिका निर्वाह गरेका तीन यु १९ खेलडिहरु आज साँझ हुन लागेको भारत बिरुद्धको मैत्रीपूर्ण खेल मा सुरुवात गर्ने भएका छन |

Yu 19 team

सन्दिप राइ घाइते भएका कारण यु १९ टोलिका उपकप्तान अनन्त तामाङले सागर थापालाई सेन्टर डिफेन्समा साथ दिने छन भने बिमल घर्ती मगर र अन्जन बिष्टले भरत खवासलाई स्ट्राइकर को भूमिकामा साथ दिने छन्|

प्रसिक्ष्यक धुर्ब के.सिका अनुसार नेपाल ले ४-४-२ को फर्मेसन अपनाउने छ जस्को अनुसार अन्जन बिष्ट पक्कै पनि आक्रामक मिड्फिल्डरको रुपमा देखा पर्ने छन |

यो खेल अनन्त र अन्जनको लागी राष्ट्र टोलिमा पहिलो स्टार्ट हुनेछ भने बिराज महर्जनको ५०औं खेल हुनेछ |

नेपाली राष्ट्रिय फुटबल टीमकाे भारतसँगकाे मैत्रीपुर्ण खेलकाे लागि पहीलाे एघार:

१कीरण कुमार लिम्बू
२ सागर थापा
३ राेहीत चन्द
४ बीराज महर्जन
५ अनन्त तामाङ
६ विशाल राई
७ जगजीत श्रेष्ठ
८ भरत खवास
९ अन्जन बिष्ट
१० बीमल घर्ती मगर
११ रबीन श्रेष्ठ

February 22, 2025

गोलकिपर दीपलाई बुटवलले विस लिस्टबाट किन्यो

काठमाडौं (हाम्रो खेलकुद)- गोलकिपर दीप कार्कीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण बुटवल लुम्बिनी एफसीबाट खेल्ने भएका छन्। नेपाली राष्ट्रिय फुटबल टोलीका दीप शनिवार भएको अक्सनको पहिलो चरणमा अनसोल्ड भएका थिए।बुटवलले विस लिस्टबाट दीपलाई खरिद गरेको छ। क्याटगरी ‘ए’ मा रहेका दीपको लागि पहिलो चरणमा कुनै पनि टिमले फ्लयाग उठाएनन्। क्याटगरी ‘ए’ बाट तीन […]

February 22, 2025

गोलकिपर दीप र विशाल पनि ‘अनसोल्ड’

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल ) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर दीप कार्की र विशाल सुनार अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका दीप र विशालको लागि कुनै पनि टिमले फ्लयाग उठाएनन्। दीपले गत संस्करण वीरगञ्ज एफसीको कप्तानको जिम्मेवारी निभाएका थिए। तर यो पटक अनसोल्ड भए । […]

February 22, 2025

स्ट्राइकर भरत ‘अनसोल्ड’

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि जारी अक्सनमा नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर भरत खवास अनसोल्ड भएका छन्। क्याटगरी ‘ए’ मा रहेका भरतको लागि कुनै पनि टोलीले फ्लयाग उठाएनन् । ए क्याटगरीको बेस प्राइस २ लाख रुपैयाँ छ । उनले यसअघि स्पोर्टिङ इलाम डि मेची एफसीबाट खेलेका थिए। अक्सनमा क्याटगरी […]

Success

Thank you for your time.