6 years ago
June 14, 2019
एजेन्सी – इंग्लिस क्लब चेल्सीका प्रशिक्षक माउरिसियो सार्री इटालियन च्याम्पियन युभेन्टस जाने पक्का भएको छ ।
चेल्सी र युभेन्टसबीच ७ मिलियन पाउन्डमा सम्झौता भइसकेको छ । सार्रीको युभेन्टससँग आज नै आधिकारिक सम्झौता हुने बुझिएको छ ।
६० वर्षीय सार्रीले चेल्सीसँग गतवर्ष ३ वर्षको सम्झौता गरेका थिए । तर, खेलाडीसँगको खरावसम्वन्धका कारण चेल्सीले प्रशिक्षकलाई दुई वर्षको समयावधि रहँदै युभेन्टस जाने बाटो खुल गरिदिएको हो ।
सार्री युभेन्टस जाने पक्का भएसँगै चेल्सीले आफ्ना पुर्व खेलाडी तथा सर्वाधिक गोलकर्ता फ्रान्क लाम्पार्ड प्रशिक्षकका रुपमा स्टामफोर्ड ब्रिजमा ल्याउने सञ्चार माध्यममा उल्लेख छ ।
January 23, 2025
एजेन्सी- साविक विजेता रियल म्याड्रिड च्याम्पियन्स लिगमा बुधवार जित हासिल गरेको छ। रियललेसाल्सबर्गलाई ५-१ ले पराजित गर्यो । रोड्रिगो र भिनिसियस जुनियरले समान २ र केलियन एम्बाप्पेले१ गोल गरे । रोड्रिगोले २३ औं र ३४ औं मिनेटमा गोल गरेपछि रियलले पहिलो हाफमा २-० को अग्रता बनायो। एमबाप्पेले ४८ औं मिनेटमा गोल गरे। जुनियरले ५५ औं […]
January 22, 2025
काठमाडौं( हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत लिगको अन्तिम खेलमा एपिएफ फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई २-१ ले हराएको छ। एपिएफ लगातार आठौं जित निकाल्न सफल रहयो। जारी लिगमा आर्मी एपिएफसँग हारेको यो तेस्रो पटक हो। सातदोबाटो स्थित एन्फा खेल मैदानमा भएको खेलमा पहिले अग्रता एपिएफले बनायो। २३ औं मिनेटमा प्रीती राईको […]
January 22, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा महिला लिग अन्तर्गत प्लेअफ चरणको खेलहरुको समय पुन: परिवर्तन गरेको छ । यसअघि एन्फाले अन्तिम चरणको खेल तालिका सार्वजनिक गर्दा प्लेअफ चरणका सम्पूर्ण खेलहरु दशरथ रंगशालामा गर्ने सार्वजनिक गरेको थियो । प्लेअफका सबै खेल दिउँसो २ बजे गर्ने एन्फाले तोकेको थियो । तर दशरथ […]