9 years ago
May 18, 2016
मेस्सी र रोनाल्डोको कहिल्यै नसकिने तुलनात्मक बिवाधमा म्यान्चेस्टर युनाइटेडका पुर्व म्यानेजर सर एलेक्स फर्गुसनले आफ्नो धारणा ब्यक्त गरेका छन ।
फर्गुसनका अनुसार पुर्व म्यान्चेस्टर युनाइटेड खेलाडी क्रीस्टिएनो रोनाल्डो मेस्सी भन्दा अव्वल छन ।
“मलाई अन्यथा नलिनुहोस्, मेस्सी एक्दमै राम्रो खेलाडी हुन्, उनको ड्रीब्लिङमा जादु छ तर फरक यती हो कि उनि बार्सिलोनाका खेलाडी हुन ” , फर्गुसनले गल्फर रोरी म्याकरोइको कार्यक्रममा बताए ।
“रोनाल्डो फुटबल मा सर्वगुन सम्पन्न छन्, उनि दुबै खुट्टा चलाउन सक्छन्, बल लाई हेड गर्न सक्छन र उनि सिँह जस्तै साह्सी छन्, र सबै यही कुरा बेवास्ता गर्छन ।
नेभिल र बेक्ख्याम कडा मेहेनत गर्दै आफुलाई सुधार्न लागी पर्थे , तर रोनाल्डो संसारकै सभै भन्दा उत्कृस्ट खेलाडी हुने जिद्ध लिदै अघी बढ्दथिए । ” उनले थपे ।
January 11, 2025
हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]
January 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार चौथौ जित निकालेको छ। विभागीय डर्बीमा एपिएफले शनिवार त्रिभुवन आर्मी क्लबलाई ३-१ ले पराजित गर्यो। एन्फा कम्प्लेक्समा भएको खेलमा एपिएफको जितमा निशा थोकर, अनिता बस्नेत र प्रिती राईले समान १ गोल गरे। विभागीय टोली बिचको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल भएन । […]
January 11, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लबले अर्को महिना आयोजना गर्ने २४ औं आहा रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता निश्चित भएको छ। जयश्री फुड्स प्रालिले सह प्रायोजकको रुपमा आहा रारा पोखरा गोल्डकपसँग सम्झौता गर्न शनिवार आयोजित कार्यक्रममा सहभागिता निश्चित भएका १० टोलीको नाम सार्वजनिक गरिएको छ। आहा रारामा यस पटक सहभागी हुनेमा साविक विजेता त्रिभुवन आर्मी […]