9 years ago
May 18, 2016
बासेलमा हुने युरोपा लिगको फाइनलमा आज सेभिला र लिभरपुल भिड्डै छन । घरेलु लिगमा ८ औ स्थानमा अन्त्य गरेको लिभरपुल, सेभिलाको युरोपा लिग ह्याट्रीक जित्ने दाउलाई रोक्दै च्याम्पियन्स लिगमा स्थान पक्का पार्ने दाउमा छ ।
प्रातियोगितामा कडा मानिएको डोर्ट्मण्ड लाई हराउदै सेमी फाइनल प्रवेश गरेको लिभरपुल यर्गन क्लोपको अवधीमा पहिलो उपाधी जित्ने दाउमा छ ।
४ पटक युरोपा लिगको उपाधी चुमी सकेको सेभिला प्रतियोगिताको सबै भन्दा सफल क्लब हो । यस अघी लगातार २ उपाधी जितेको सेभिला युरोपा लिग उपाधी को ह्याट्रीक गर्ने दाउमा छ ।
सेभिलाले एथ्लेटिक बिल्बावो लाई हराउदै सेमी फाइनल प्रवेश गरेको थियो भने सेमी फाइनलमा युकरेनको शाक्तार डोनेट्स्क लाई पाखा लगाउदै फाइनल को स्थान पक्क गरेको हो ।
March 17, 2025
सुशील पन्त क्षेत्री,चितवन विभागीय टोली एपिएफ फुटबल क्लबले सोमवार चितवनमा जारी राष्ट्रिय महिला फुटबलमा फराकिलो जित निकालेको छ । एपिएफले बागमती युथ क्लबलाई ९-० को फराकिलो जित निकालेको हो । भरतपुर ७ कृष्णपुरमा भएको एफतर्फी खेलमा एपिएफलाई फराकिलो जित दिलाउन रश्मिकुमारी घिसिङले ह्याट्रिक गरिन् । सरु लिम्बु २, रेनुका नगरकोटे, अनिता केसी, गीता राना मगर […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]