default_image

6 years ago

June 4, 2019

बार्सिलोनाको नयाँ किट सार्वजनिक

75 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले सन् २०१९/२० को लागि प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक गरेको छ ।

बार्सिलोनाले सोमबार राति नयाँ सिजनको लागि नयाँ किट सार्वजनिक गरेको हो । नयाँ जर्सी क्लबका स्टार खेलाडीहरु कप्तान लियोनेल मेस्सी, जेरार्ड पिके लगायतले सार्वजनिक गरेका थिए ।

निलो र रातो रङको संयोजनमा तयार पारिएको डिजाइनको जर्सीमा क्लबको पारम्परिक रंग झल्कने शैली छ । नयाँ किटको अर्काे नयाँ पक्ष क्याटलन ध्वजाको स्थिति हो । यो डिजाइनमा गर्दनको पछाडि अवस्थित थियो, तर अब ‘भी’ को आकारमा देख्न सकिन्छ ।

किटमा परम्परागत निलो र रातो मोजाइकहरू समावेश छ । यो सर्वसाधारणले आजबाट खरिद गर्न सक्नेछन् । नयाँ किट क्याटलानका आर्किटेक्ट डिजाइनर एन्टी गौडीले बनाएका हुन् । नयाँ डिजाइनको समर्थकहरुबाट भने आलोचना भएको छ ‌।

February 12, 2025

आयोजक नेपाल एपिएफ ‘ए’ क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता क्वाटरफाइनलमा पुगेको छ। अन्तिम प्रि क्वाटरफाइनलमा बुधवार ललितपुरको जेम्स स्कुललाई ५-० ले हराउँदै एपिएफ ‘ए’ अन्तिम आठमा पुगेको हो। आयोजक टोलीलाई जित दिलाउन विकास बोहोरा र पवन गुरुङले समान २ तथा तेन्जिङ शेर्पाले एक गोल गरे। प्लेयर […]

February 12, 2025

पुलिस कीर्तिमानी ११ औं पटक आहा राराको‌ फाइनलमा

पोखरा (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब कीर्तिमानी ११ औं पटक आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको पुगेको छ। सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडलाई बुधवार १-० ले पराजित गर्दै पुलिस २४ औं संस्करणको उपाधि नजिक पुगेको हो । पुलिस ५ वर्षपछि फाइनल पुगेको छ। पछिल्लो पटक पुलिस २०७६ मा फाइनल खेलको […]

February 12, 2025

एन्जिला आज स्वदेश आउँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट आज स्वदेश आइपुग्दै छिन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार एन्जिला आज दिउँसो १:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । एन्जिला ग्रिसको निस अट्रोमिटौबाट व्यवसायीक फुटबल खेल्दै आएकी छिन् । अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि उनी […]

Success

Thank you for your time.