6 years ago
June 5, 2019
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्डद्वय नयेमार र केलियन एमबाप्पेलाई लिने योजना नभएको बताएका छन् । उनको दाबी छ, ‘सुरुवाका विषयमा मैले कोहि सँग कुरा गरेको छैन ।’
पछिल्लो सिजन रियलको निराशाजनक रह्यो । टोलीले कुनै उपाधि जित्न सकेन । च्याम्पियन्स लिगमा चाँडै बाहिरिएको रियलले कोपा डेल रे र ला लिगा पनि जित्न सकेन । रियलले आउने सिजनका लागि टोलीमा व्यापक फेरबदल गर्ने अनुमान गरिएको छ । त्यसमा नेयरमा र एमबाप्पेलाई पनि स्पेन लाने प्रयास भइरहेको चर्चा चलेकाबीचमा अध्यक्ष पेरेजले भने क्लब त्यसमा इच्छुक नरहेको बताएका छन् ।
‘ मैले नेयमार वा एमबाप्पलेका विषयमा टोलीका प्रशिक्षक जिनेदिन जिदानसँग कुरा गरेको छैन । वा अरु कसैसँग पनि कुरा भएको छैन ‘ , उनले भने, ‘हामीले गत वर्ष पनि उनी चाहिदैन भनेका थियौं, अहिले पनि कुरा त्यहि हो । यदि हामीलाई खेलाडी आवश्यक पर्दा क्लबलाई न भन्छौं ।’
पिएसजीका प्रशिक्षक थोमस टुचेलले केहि समय अघि कसैको भविष्यका बारेमा पनि ग्यारेन्टी गर्न नसक्ने बताएका थिए । क्लब र अध्यक्ष दुवै चेल्सीका स्ट्राइकर इडन हाजार्ड भित्राउने विषयमा दृढ छन् ।
February 13, 2025
एजेन्सी – बायर्न म्युनिखले च्याम्पियन्सिप लिग प्ले अफको पहिलो लेग जितेको छ। बायर्नले बुधवार स्कटल्याण्डको सेल्टिकलाई २-१ ले हरायो । बायर्नलाई जिताउन माइकल ओलिस र हेरी केनले गोल गरे । सेल्टिकका डेजेन मेडाले गोल फर्काए । बायर्नका ओलिसले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै अग्रता दिलाए । दोस्रो हाफको चौथो मिनेटमा केनले गोल गर्दै बार्यनको […]
February 13, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगकि शीर्ष टोली लिभरपुल बराबरीमा राकिएको छ । लिभरपुललाई बुधवार एभर्टन २-२ को बराबरीमा रोकेको हो । इन्ज्युरी समयको आठौं मिनेटमा बराबरी गोल गर्दैै एभर्टनले १ अंक खोस्यो। घरेलु मैदानमा एभर्टनका लागि जेम्स टार्कोव्स्की र बेटोले गोल गरे । लिभरपुलका लागि एलेक्स म्याक एलिसेल्टर र मोहम्मद सलाहले गोल गरे । खेलमा […]
February 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- आयोजक कीर्तिपुरको नेपाल एपिएफ स्कुल ‘ए’दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता क्वाटरफाइनलमा पुगेको छ। अन्तिम प्रि क्वाटरफाइनलमा बुधवार ललितपुरको जेम्स स्कुललाई ५-० ले हराउँदै एपिएफ ‘ए’ अन्तिम आठमा पुगेको हो। आयोजक टोलीलाई जित दिलाउन विकास बोहोरा र पवन गुरुङले समान २ तथा तेन्जिङ शेर्पाले एक गोल गरे। प्लेयर […]