default_image

6 years ago

May 12, 2019

च्याम्पियन्स लिग तथ्यांक – मेस्सी सर्वोकृष्ट

93 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स लिग अन्त्यसम्म आउँदा दुई इङ्लिस टोली टोटेनह्याम र लिभरपुलले फाइनलमा स्थान बनाउन सकेका छन् ।

निकै रोमाञ्चक र अविस्मरणीय पुनरागमनका गाथा बुनेको यस सिजनमा जम्मा ३ सय ६४ गोल भए । १ सय २४ खेलमा प्रत्यक खेलमा २.९४ गोलको अनुपातमा गोल भएका हुन् । त्यसमध्ये २२ गोल दोस्रो हाफको इन्जुरी समयमा भएका छन् ।

यस सिजन च्याम्पियन्स लिगको केही तथ्य :

क्लबका तथ्य

गोल :
म्यानचेस्टर सिटी : ३०
बार्सिलोना : २६
लिभरपुल : २२
आयक्स : २२
पिएसजी: २०

गोल गर्ने प्रयासहरु:
बार्सिलोना : १ सय ९९
आयक्स : १ सय ८५
टोटेनह्याम : १ सय ८३
म्यानचेस्टर सिटी : १ सय ८१
लिभरपुल : १ सय ७२

टार्गेटमा गोलका प्रयासहरु:
बार्सिलोना : ७७
आयक्स : ७०
म्यानचेस्टर सिटी : ७०
टोटेनहम : ६५
पिएसजी : ५७

सर्वाधिक फल गर्ने टोली:
आयक्स : १ सय ६४
टोटेनह्याम : १ सय ६२
म्यानचेस्टर युनाइटेड : १ सय ५५
लिभरपुल : १ सय ५१
पोर्टो : १ सय ४९

खेलाडीको तथ्य

सर्वाधिक गोलकर्ता:
लियोनल मेस्सी : १२
रोबर्ट लेवान्डोस्की : ८
क्रिस्टियानो रोनाल्डो : ६
डुसान टाडिच : ६
सर्जियो अगुएरो : ६

असिस्ट :
लुइस सुवारेज : ५
डुसान टाडिच : ५
जोर्डी अल्बा : ५
लिरोई साने : ५
रियाद माहरेज : ४

टार्गेटमा गोलका प्रयासहरु :
लियोनल मेस्सी : २४
हाकिम जिएक : २१
नेयमार : १६
सर्जियो अगुएरो : १६
रोबर्ट लेवान्डोस्की : १५

सर्वाधिक फल गर्ने खेलाडी :
साडियो माने : २२
डुसान टाडिक : २१
निकोलस टाग्लीएफिको : २१
सर्जियो बुस्केट : २०
फर्नानडिन्हो : १८

Messi Goal

February 11, 2025

उमन्स च्याम्पियनसिप – टिकट दर १ हजार र ५ सय

काठमाडौं (हाम्रो खेलकुद)- अर्को साता सुरु हुने इन्टरनेसनल उमन्स च्याम्पियनसिपका लागि १ हजार र ५ सय रुपैयाँको टिकट दर तोकिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलवार पत्रकार सम्मेलनमार्फत टिकट दर सार्वजनिक गर्नुका साथै च्याम्पियनसिपको तयारी पूरा भएको जनाएको छ। दशरथ रंगशालामा हुने च्याम्पियनसिपका लागि एन्फाले भिआइपीतर्फ प्रति टिकट १ हजार र साधारणतर्फ ५ […]

February 11, 2025

उज्वेकिस्तानको ब्ल्याक बुल्स आहा राराको‌ सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- भारत सिक्किमको थन्डर बोल्टस् नर्थ युनाइटेडलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी २४ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। पोखरा रागंशालामा मंगलवार भएको अन्तिम क्वाटरफाइनलमा थन्डर बोल्टस् ३-० ले हराउँदै ब्ल्याक बुल्स अन्तिम चारमा पुगेको हो। योसँगै आहा राराको सेमिफाइनल समीकरण पूरा भएको छ। यसअघि नेपाल पुलिस […]

February 11, 2025

च्याम्पियन्स लिग – रियल र सिटी भिड्दै

एजेन्सी – पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग प्लेअफको पहिलो लेगमा रियल मड्रिडसँग घरेलु मैदानमा खेल्दैछ। रियल र सिटी दुवैले च्याम्पियन्स लिगको नयाँ लिग-चरण प्रारुपमा शीर्ष आठ भित्र स्थान बनाउन नसक्दा स्वतः अन्तिम १६ मा पुग्न असफल रहे। रियल ११औं स्थानमा रह्यो भने सिटी २२औं स्थानमा रहेपछि दुई लेगको प्लेअफ खेल्नुपर्ने भएको हो। दुई […]

Success

Thank you for your time.