default_image

6 years ago

May 7, 2019

‘साफ बाहिरका देशसँग नियमित खेल्नुपर्छ ‘ – प्रशिक्षक कालीन

74 views

0 Bookmark

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक योहान कालीनले मंगलबारदेखि दुई मैत्रीपूर्ण खेललाई लक्षित गर्दै राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेका छन् । नेपालले जुन २ मा मलेसिया र जुन ६ मा चाइनिज ताइपेइसँग मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसपछि नेपालले सेप्टेम्बरदेखि सुरु हुने विश्वकप छनोटमा एसियाका ठूला टोली जापान, दक्षिण कोरिया, इरान लगायत टोलीसँग पनि खेल्नुपर्नेछ ।

नेपाली टोलीको तयारीबारे हाम्रो खेलकुद डट कमले लिएको अन्तर्वार्ता :

प्रशिक्षणको फोटो फिचर हेर्नुहोस :

सुजल श्रेष्ठ
अन्जन विष्
रञ्‍जित धिमाल, विमल घर्तिमगर र विशाल राई
विकेश कुथु र सुजल श्रेष्ठ

अन्य तस्बिर हेर्न यहाँ थिच्नुहोस्

January 19, 2025

झापा ११ सिक्किमको चिफ मिनिस्टर्स गोल्ड कपको फाइनलमा

हिमाल खरेल, बिर्तामोड भारतको सुदेवा दिल्ली एफसीलाई हराउँदै फुटबल क्लब झापा ११ एफसी भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा भारतको सुदेवा एफसी नयाँ दिल्लीलाई २-१ ले हराउँदै झापा ११ उपाधिनजिक पुगेको हो । उपाधिका लागि झापा ११ ले […]

January 19, 2025

आर्मी क्वालिफायर १ मा, चन्द्रा एक्लैको ५ गोल

काठमाडौं (हाम्रो खेलकुद)- चन्द्रा भण्डारी एक्लैले ५ गोल गर्दा त्रिभुवन आर्मी फुटबल क्लबले वालिङ नगरपालिकालाई आइतवार ६-१ गोल अन्तरले हराउँदै एन्फा महिला लिगको अन्तिम चरणको क्वालिफायर १ मा स्थान बनाएको छ। हारमा वालिङ लिगबाट बाहिरिएको छ। आजको यो नतिजामा प्ले अफको समीकरण समेत पूरा भएको छ। क्वालिफायर १ मा आर्मी र एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा […]

January 19, 2025

‘कँडेल कप’ फागुन अन्तिम साता

मेलबर्न (हाम्रो खेलकुद) – अस्ट्रेलियाको मेलबर्नमा रहेको यती फुटबल क्लबले वार्षिक रूपमा आयोजना गर्दै आइरहेको फुटबल प्रतियोगिता ‘कँडेल कप २०२५’ फागुन अन्तिम साता हुने भएकाे छ । आयोजक यती फुटबल क्लबले प्रेस विज्ञप्ति जारी गर्दै १४औं संस्करणको ‘कँडेल कप २०२५’ आगामी मार्च ८ र ९ तारिखमा मेलबर्नको डार्बिन अन्तर्राष्ट्रिय स्पोट्र्स सेन्टरमा हुने जानकारी गराएकाे छ […]

Success

Thank you for your time.