default_image

6 years ago

April 14, 2019

सिटी पुनः प्रिमियरको शीर्षस्थानमा उक्लियो

70 views

0 Bookmark

क्रिस्टल प्यालेस (एजेन्सीं)– म्यानचेस्टर सिटी प्रिमियर लिग अंकतालिकाको पुनः शीर्षस्थानमा उक्लेको छ । क्रिस्टल प्यालेसलाई ३–१ ले हराउँदै सिटी लिभरपुललाई पछि पार्दै शीर्षस्थानमा उक्लेको हो ।

सिटीको जितमा २ गोल रहिम स्टर्लिङ र गाब्रियल जिससले १ गोल गरे । १५ औं मिनेटमा स्टर्लिङले पहिलो गोल गरे भने अर्को गोल ६३ औं मिनेटमा गरे । ८१ औं मिनेटमा लुका मिलिभोजेभिकले घरेलु टोलीका लागि गोल गर्दै अन्तरलाई घटाएका थिए । तर, अन्तिम मिनेटमा जिससले गोल गर्दै सिटीको जित पक्का गरे ।

३३ खेलपछि सिटीको ८३ अंक पुगेको छ । दोस्रो स्थानको लिभरपुलको ८२ अंक छ । आजै लिभरपुलले चेल्सीलाई हराउन सके टोली पुनः शीर्षस्थानमा उक्लनेछ ।

March 25, 2025

‘मलेसियाको गतिविरुद्ध खेल्न सकेनौं’ – प्रशिक्षक रस

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]

March 25, 2025

नेपाल मलेसियासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]

March 25, 2025

मच्छिन्द्र तिलोत्तमा गोल्ड कपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल मच्छिन्द्र एफसी रुपन्देहीमा जारी २३ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ। भारतको अडोर्न गडवा स्पोर्टिङ क्लबलाई आज १-० ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा मच्छिन्द्रको जितमा राजिव लोक्चन एकमात्र गोले गरेका हुन । […]

Success

Thank you for your time.