default_image

9 years ago

May 3, 2016

च्याम्पियन्स लिगमा म्युनिख र एटलेटिको खेल्दै, म्युनिखलाई दुई हन्नै पर्ने दबाब

57 views

0 Bookmark

आज हुने च्याम्पियन्स लिगको सेमिफाइनल राउन्ड अन्तर्गतको दोस्रो लेगको खेलमा म्युनिख र एटलेटिको खेल्दै छन । म्याड्रीडमा भएको पहिलो लेगको खेलमा घरेलु टोलिले म्युनिखलाई १-०ले पराजित गरेको थियो र अब आज म्युनिखमा हुने खेलमा घरेलु टोलीलाई कम्तिमा दुई गोल हान्नै पर्ने दबाब छ । खेल राती १२:३०मा सुरु हुनेछ । 

Bayern Munich vs Atletico Madrid

पहिलो खेलमा १-०ले पछी परेपछी म्युनिखलाई दुइ गोल हानेर जित्नै पर्ने दबाद रहेको छ तर एक गोल मात्र खाएपनी ३ हन्नै पर्ने हुनेछ, घरेलु टोलीलाइ आज स्पस्ट दुई गोलको आग्रता खाचो पर्ने छ । पहिलो लेगको एकमात्र गोल साउलले गरेका थिए ।

आज घरेलु टोलिको लागि स्टार खेलाडी आर्जेन रोबेन र ब्याड्स्टबर ले चोटका कारण गुमाउने छन भने रीबेरिपनी दुबिधामा छन्, पहिलो लेगमा सुरुवती ११मा नपरेका मुलरले भने खेलमा सुरुवात गर्ने छन । पहुना टोलिले भने आज अनुभवी डिफेन्डरा थिएगोले चोटका कारण गुमाउने छन भने पहिलो लेग गुमाएका कारसो टोलिमा समेटिने छन ।

November 17, 2024

जर्मनी र नेदरल्यान्ड्सको सानदार जित

एजेन्सी – जर्मनी र नेदरल्यान्ड्सले युइएफए नेसन्स लिगमा सानदार जित निकालेका छन् । लिग ए ग्रुप ३ को पाँचौं चरणको खेलमा जर्मनीले तुलनात्मक रुपमा कमजोर बोस्निया एण्ड हर्जगोभिनामाथि ७–० को एकपक्षीय जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीको फराकिलो जितमा फ्लोरिएन रिट्ज र टिम क्लाइनडिस्टले समान २ तथा जमल मुसिएला, काई हाभर्टज र […]

November 16, 2024

रोहित र जिलेस्पीको गोलमा नेपालको जित

काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपालले अग्रता लिएपछि रक्षात्मक […]

November 16, 2024

उरुग्वेसँग कोलम्बियाको हार

एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिवार उरुग्वेले कोलम्बियालाई ३- २ हराएको छ। उरुग्वेको जित दिलाउन म्यानुएल उगारटेले इन्ज्युरी समयको ११ औं मिनेटमा निर्णायक गोल गरे । खेलमा अग्रता पनि कोलम्बियाले नै लिएको थियो । जुवान फर्नान्डो क्विन्टेरोले ३१ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ५७ औं मिनेटमा डाभिन्सन सान्चेजले आत्मघाती गोल गरेपछि खेलमा १-१ को बराबरी […]

Success

Thank you for your time.