9 years ago
May 1, 2016
आज बेलुकी हुने इपिएलको खेलमा उपाधिको होडमा आगाडी रहेको लेस्टरले म्यान्चेस्टर युनाईटेडसँग खेल्दै छ भने अन्य खेलहरुमा लिभरपुलले स्वान्सी र म्यान्चेस्टर सिटीले साउथह्याम्प्टनसँग खेल्दै छ ।
आज लेस्टरले म्यान्चेस्टर युनाईटेडसँग जितेमा २ खेल आगावै लिगको उपाधि जित्ने छ । पछील्लो एक दशकमा सिटी, चेल्सी र म्यान्चेस्टर युनाईटेडपछी लिग जित्ने पहिलो टोलिहुने छ । दोस्रोमा रहेको स्पर्स भन्दा ७ अंकले आगाडी रहेको लेस्टरको आजको जितले स्पर्सको झिनो गणितिय सम्भावनापनी सकिने छ । आजको खेल मा पनि लेस्टरका भरपर्दो फर्वाड भार्डिखेल्ने छैनन ।
December 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- श्री कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ को संयुक्त आयोजनामा दोश्रो ललितपुर मेयर कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । जावलाखेलको फुटबल मैदानमा पुस २२ गते सुरु हुने प्रतियोगितामा २२ टोलीको सहभागिता निश्चित गरिसकेको बुधवार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष निरज खड्काले जानकारी गराए । ३२ टोली सहभागी […]
December 25, 2024
दिपक बोहोरा, पाँचथर झापा कप जितेको दोस्रो दिन बुधवार चर्च ब्वाइज युनाइटेड क्लब ११औं फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। तेस्रो क्वाटरफाइनल खेलमा खेलमा विराटनगर सिटी एफसीलाई ७-१ ले हराउँदै चर्च ब्वाइज अन्तिम ४ मा पुगेको हो। चर्च ब्वाइजको जितमा समिर तामाङ र विदेशी खेलाडी अर्मान्ड बेयुडुमले ह्याट्रिक गरे । अर्को गोल विदेशी खेलाडी फोफनाको […]
December 24, 2024
दिपक बोहोरा,पाँचथर ए डिभिजनको क्लब मच्छिन्द्र क्लबले न्यु स्टार क्लब सुनसरीलाई ६-२ ले हराउँदै ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । न्यु स्टार पहिलो खेलबाट घर फर्किएको छ । फिदिम माविको मैदानमा मंगलवार भएको खेलमा मच्छिन्द्र हाबी रह्यो । मच्छिन्द्रको जितमा विजु भुजेलले २ गोल,आदित्य शाक्य, मनिष डागी र सौरभ […]