6 years ago
March 27, 2019
एजेन्सी – स्टार फरवार्ड लियोनेल मेस्सीविना मैदान उत्रिएको अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जित हात पारेको छ ।
अर्जेन्टिनाले मोरोक्कोलाई उसकै मैदानमा १–० को जित निकालेको हो ।मोरोक्कोको मैदानमा मंगलबार राति भएको खेलमा अर्जेन्टिनालाई जिताउन एन्जल कोरेराले खेलको अन्तिम समयतिर गरेको गोल नै निर्णायक बन्यो ।
प्रतिस्पर्धात्मक बनेको खेलको ८३औं मिनेटमा वैकल्पिक खेलाडीले कोरेराले गरेको एकमात्र गोल अर्जेन्टिनाको जितमा पर्याप्त बन्यो । कोरेरा खेलको ६२औं मिनेटमा रोड्रिगो डि पउलको स्थानमा मैदान छिरेका थिए ।
विश्वकपपछि राष्ट्रिय टोलीमा फर्किएको मेस्सीले मोरोक्को विरुद्धको खेल भने खेलेका थिएनन् । उनले भेनेजुएलाविरुद्धको मैत्रीपुर्ण खेलबाट विश्वकपपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका थिए । उक्त खेलमा अर्जेन्टिना ३–१ ले पराजित भएको थियो ।
March 26, 2025
एजेन्सी – ब्राजिललाई फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले विश्वकपमा स्थान बनाएको छ । बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिलमाथि ४-१ को जित हासिल गर्यो । घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । भने, पाहुना टोली ब्राजिलका […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटको समूह चरण अन्तर्गत पहिलो खेलमा मलेसियासँग २-० को हार बेहोर्यो । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । मलेसियाका लागि पहिलो हाफमा हेक्टर […]
March 25, 2025
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप २०२७ को छनोट चरण अन्तर्गत समूहको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोर बारूस्थित सुल्तान इब्राहिम रंगशालामा नेपाल २-० ले पराजित भएको हो । पहिलो हाफमा १-० को अग्रता लिएको मलेसियाले दोस्रो हाफमा अर्को गोल थपेको थियो । खेलको २९ औं मिनेटमा घरेलु टोलीले अग्रता […]