default_image

9 years ago

April 28, 2016

पुलिसका लागि निशाको ह्याट्रिक

87 views

0 Bookmark

काठमाडौं – निशा सुनारले ह्याट्रिक गरेपछि नेपाल पुलिस क्लबले बिहिबार राष्ट्रिय महिला लिगमा अर्को विभागित टोली एपिएफ क्लबलाई ३–१ हराएको छ ।

गोल गरेपछि पुलिसका खेलाडी ।

गोल गरेपछि पुलिसका खेलाडी ।

सातदोबाटोस्थित एन्फा कम्पेक्सको एस्ट्रो टर्फमा १–० ले पछि परेको अवस्थालाई पुलिसले उल्टाउको थियो । आठौं मिनेटमा अनु लामाको गोलबाट लिएको अग्रतालाई एपिएफले जोगाउन सकेन । पहिलो हाफको अन्तिम मिनेटमा निशाले पुलिसका लागि बराबरी गोल गरिन् । ५१औं मिनेटमा अर्को गोल गरेकी निशाले त्यसको दुई मिनेटपछि गोल गरेर ह्याट्रिक पुरा गरिन् । एपिएफले पहिलो खेलमा पुर्वाञ्चलमाथि १५–० को जित हासिल गरेको थियो ।

January 11, 2025

आहा रारा पोखरा गोल्डकपमा जयश्री फुड सह प्रायोजक

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लब पोखराले २४ औं आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको तयारीलाई तीव्रता दिएको छ। यसै क्रममा जयश्री फुड्स प्रालि सह प्रायोजकको रुपमा आहा रारा सँग जोडिएको छ । त्यसका लागि शनिवार जयश्री फुड्सका जनरल मेनेजर अमित अग्रवाल र सहाराका अध्यक्ष केशव वरालले सम्झौता पत्रमा हस्ताक्षर गरेइ । सम्झौता एक वर्षको […]

January 11, 2025

महिला लिगमा एपिएफ र आर्मी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिग दुई शीर्ष टोली एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले आज एकअर्काको सामना गर्दैछ। सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा विभागीय डर्बी खेल दिउँसो १२:०० बजे सुरु हुनेछ।अन्तिम चरणमा दुवै टोली अपराजित रहँदै आएका छन्। सबै ३ खेल जितेको एपिएफ ९ अंकसहित शीर्ष स्थानमा छ। ३ खेलमा २ जित […]

January 10, 2025

महिला लिगमा बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- वालिङ नगरपालिकालाई ३-० ले हराउँदै बागमती युथ क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा पहिलो जित निकालेको छ। चौथो खेलमा पुगेर बागमतीले अंकको खाता खोलेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलमा बागमतीलाई जित दिलाउन अस्मिता खवास र विष्णु माया बलले गोल गरे। बागमती र वालिङ दुवै अंकको खाता खोल्ने दाउमा थिए। यो खेल […]

Success

Thank you for your time.