default_image

9 years ago

April 14, 2016

बार्सिलोना च्याम्पियन्स लिग देखी बाहिर – बायर्न अन्तिम चारमा

64 views

0 Bookmark

अथ्लेटिको मेड्रीडसँग च्यम्पियन्स लिग क्वाटर फाइनलको दोस्रो लेगमा २-० ले पराजित हुँदा बार्सिलोना प्रतियोगिताबाट बहिरिएको छ ।

messi

एन्टोनियो गृज्मेनको २ गोल को मद्धतले पहिलो लेगमा २-१ ले पछी परेको एथ्लेटिको समग्रमा ३-२ को अन्तरले जित्न सफल भएको हो ।

गृज्मेनले पहिलो गोल ३६औ मिनेटमा र दोस्रो गोल पेनाल्टी मार्फत ८८ औ मिनेटमा गर्दै एथ्लेटिकोको जित सुनिस्चित गरेका थिए ।

बार्सिलोनाले ७७ प्रतिशत पोसेसन राख्दै धेरै प्रयास गरे पनि गोल गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।

बायर्न अन्तिम चारमा 

पोर्चुगलको बेन्फिकालाई समग्रमा ३-२ ले हराउदै म्युनिक प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । पहिलो लेगमा १-० को अग्रता लिएको बाएर्नलाई पोर्चुगलमा २-२ को बराबरि अन्तिम ४ मा पुग्न काफी रह्यो ।

 

November 26, 2024

‘होम ग्राउन्ड’ डोमालाल राजवंशी रंगशाला स्तरोन्नति गर्दै झापा ११

हिमाल खरेल,बिर्तामोड मोफसलको चर्चित फुटबल क्लब झापा ११ एफसीको आयोजनामा हुन लागेको बिर्तामोड झापा कप नजिकिँदै जाँदा खेल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ । यसै महिनाको अन्त्यमा सुरु अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताका लागि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत धमाधम भइरहेको झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगिता मंसिर […]

November 26, 2024

रोनाल्डोको २ गोलसँगै अल नासरको जित

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले २ गोल गरेको एएफसी च्याम्पियन्स लिग इलाइटको खेलमा साउदी क्लब अल नासरले कतारी क्लब अल घराफालाई ३-१ ले पराजित गरेको छ। अल घराफाको मैदानमा सोमवार भएको खेलमा अल नासरको‌ लागि अर्को एन्जेलो गाब्रियलले गरे । घराफाका जोसेलुले गरेको गोल गरे । दोस्रो हाफको पहिलो मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अघि बढाए। […]

November 25, 2024

एन्फाले एकलौटी निर्णय लाद्न खोजेको ‘बी’ डिभिजनका १० क्लबको आरोप

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘बी’ डिभिजन लिगको मिति सार्वजनिक गरेको ४ दिनपछि १४ मध्ये १० क्लबले एकलौटी निर्णय लाद्न खोजेको आरोप लगाएका छन्। ३ वर्षअघिको बी लिगको बक्यौता रकम नपाएसम्म लिग नखेल्ने उनीहरुले सामूहिक रुपमा अडान राख्दै प्रेस विज्ञप्ति जारी गरेका छन्। मंसिर ६ गते एन्फा र क्लबका […]

Success

Thank you for your time.