default_image

9 years ago

April 10, 2016

आयोजकलाई हराउँदै आर्मीले झापा गोल्डकप जित्यो

96 views

0 Bookmark

त्रिभुवन आर्मी क्लबले झापा ११लाई १-० गोलअन्तरले हराउँदै झापा गोल्डकपको उपाधि जितेको छ|

FB_IMG_1460252038366

नवयुग श्रेष्ठको एकमात्र गोलको मद्दतले झापालाई पाखा लगाएको आर्मीले घरेलु समर्थकलाई निराश पार्न सफल रह्यो|

विजेता टोलीले छ लाखनगदसंगै ट्रफि पनि हात पार्यो| यसैविच उत्कृष्ट खेलाडी कर्ण लिम्बुले बाइक हात पारे भने अन्य पाँच उत्कृष्टले जनहि पन्ध्र हजार रुपैंया पुरस्कार पाए|

यसैबिच साग विजेता टोलीका विशाल राई र अननित तामाङ्गलाई पनि सम्मान गरियो|

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.