default_image

9 years ago

March 27, 2016

अन्तिम क्षणमा गोल खादै नेपाल बरबारीमा रोकियो

230 views

0 Bookmark

मलेशियामा सम्पन्न मैत्रीपुर्ण खेलमा १ गोलको अग्रता गुमाउदै नेपाल १-१ को बराबरिमा चित बुजाउन बाध्य रह्यो ।

Nepal starting sri lanka

इनुजुरीको कारण लामो समय राष्ट्रिय टोलीमा पर्न नसकेका भरतले लयमा रहेका बिमल घर्ती मगर र अन्जन बिस्टको अनुपस्थितिमा टोलीमा फर्केका थिए  ।

बिमल घर्ती मगर , अन्जन बिस्ट , अनन्त तामङ र बिक्रम लामा सबै बिदेशी क्लब्मा ट्राइलमा रह्दा पनि उनिहरुको अभाव झल्किएन ।

रातो जर्सीमा उत्रीएको नेपालले सुरु देखीनै विरोधी टोलीलाई दबाबमा राख्यो  । ३७ औ मिनेटमा बिशाल राइको पासमा भरतको उत्कृस्ट कन्ट्रोलमा गरेको गोलले नेपालमाइ पहिलो हाल्फमा अग्रता दिलायो ।

१ गोलको अग्रता लिएको नेपालले दोस्रो हाल्फमा पनि केहि मौकाहरु सिर्जना गर्‍यो भने रक्षाक्मत पक्षमा पनि बलियो देखियो । तर खेलको अन्तिम मिनेटमा गोल खादै नेपाल १-१ को बराबरिमामा रोकिन बाध्य रह्यो ।

November 15, 2024

इङ्ग्ल्यान्ड र नर्वेको जित

एजेन्सी – इंग्ल्यान्ड र आयरल्याण्डले नेसन्स लिगमा बिहीवार विजयी छन् । लिग बी समूह २ को खेलमा इंग्ल्यान्डले ग्रिसलाई ३-० ले हरायो । ओली वाट्किन्सले सातौं मिनेटमा गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाए। ७७ औं मिनेटमा ग्रिसका गोलकिपर ओडेसेस भ्लाचोडिमोसको आत्मघाती गोलमा इङ्ग्ल्यान्डको अग्रता दोब्बर भयो। कर्टस जोन्सले ८३ औं मिनेटमा गोल गरेपछि इङ्ग्ल्यान्डको जित सहज […]

November 15, 2024

ब्राजिल बराबरीमा रोकियो

एजेन्सी – फिफा विश्व कप २०२६ को दक्षिण अमेरिका छनोट खेलमा ब्राजिल बराबरीमा रोकिएको छ । ब्राजिल भेनेजुएलासँग शुक्रवार १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा भेनेजुयलाको लागि तेलास्को सेगोभिया र ब्राजिलका लागि राफिन्हाले गोल गरेका थिए । खेलको ४३औं मिनेटमा राफिन्हाले फ्रिकिकबाट गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । सेगोभियाले […]

November 15, 2024

विश्व विजेता अर्जेन्टिनाको हार

एजेन्सी – विश्व विजेता अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटमा शुक्रवार पराजित भएको छ।पाराग्वे अर्जेन्टिनालाई २-१ ले स्तब्ध पारेको हो। लउतारो मार्टिनेजले ११ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । तर टोलीले त्यसलाई जोगाउन सकेन । पाराग्वेका लागि१९ औं मिनेटमा एनटोनिओ सानाब्रिआले बराबरी गोल गरे। पाराग्वेका ओमनर एलडेरेटले दोस्रो हाफको दोस्रो मिनेटमा गोल नै […]

Success

Thank you for your time.