9 years ago
March 27, 2016
मलेशियामा सम्पन्न मैत्रीपुर्ण खेलमा १ गोलको अग्रता गुमाउदै नेपाल १-१ को बराबरिमा चित बुजाउन बाध्य रह्यो ।
इनुजुरीको कारण लामो समय राष्ट्रिय टोलीमा पर्न नसकेका भरतले लयमा रहेका बिमल घर्ती मगर र अन्जन बिस्टको अनुपस्थितिमा टोलीमा फर्केका थिए ।
बिमल घर्ती मगर , अन्जन बिस्ट , अनन्त तामङ र बिक्रम लामा सबै बिदेशी क्लब्मा ट्राइलमा रह्दा पनि उनिहरुको अभाव झल्किएन ।
रातो जर्सीमा उत्रीएको नेपालले सुरु देखीनै विरोधी टोलीलाई दबाबमा राख्यो । ३७ औ मिनेटमा बिशाल राइको पासमा भरतको उत्कृस्ट कन्ट्रोलमा गरेको गोलले नेपालमाइ पहिलो हाल्फमा अग्रता दिलायो ।
१ गोलको अग्रता लिएको नेपालले दोस्रो हाल्फमा पनि केहि मौकाहरु सिर्जना गर्यो भने रक्षाक्मत पक्षमा पनि बलियो देखियो । तर खेलको अन्तिम मिनेटमा गोल खादै नेपाल १-१ को बराबरिमामा रोकिन बाध्य रह्यो ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]