default_image

9 years ago

March 27, 2016

नेपाल बिरुद्ध मलेशिया यु -२२ [ प्रत्यक्ष ]

99 views

0 Bookmark

नेपाली राष्ट्रिय फुटबल टोलि र मलेसियाको अन्डर-२२ राष्ट्रिय टोलि आज साँझ एक मैत्रीपूर्ण खेलमा आमने सामने हुदैं छन्

खेल को प्रत्यक्ष अप्डेट याहा पाउन सक्नु हुन्छ ।

 

मलेशिया यु-२२ १-१ नेपाल [पूर्ण  ]

३७’ भरत खवास

८७’

लाईभ टिभि 

नेपाल को सुरुवाती ११ – बिकेस , रबिन , बिराज , जितेन्द्र , कमल , प्रकाश, बिशाल, हेमन्, सुजल , नवयुग , भरत

fans

खेल हेर्न बाक्लो नेपाली समर्थक हरुको उपस्थिति

१’ खेल सुरु, नेपाल रातो मा

७’ नेपाल लाई मौका, तर भरत र नवयुग एक आपसमा जुध्दा मलेशियाका किपरले बल आफ्नो नियन्त्रण मा लिएका छन

२५’ बिकेसको उत्कृस्ट बचाव

३२’ अहिले सम्म कुनै टोली बाट गोल हुन सकेको छैन ।

३७’ गोल – भरत खवास

पहिलो हाल्फ को समाप्ती , नेपाल १-० मलेशिया 

दोस्रो हाल्फ को सुरुवात

६६’ खेलाडी परिवर्तन , गोलकिपर बि केस को स्थान मा किरण प्रवेश

८७’ मलेशियाबाट गोल

खेल को समाप्ती : नेपाल १-१ मलेशिया यु -२२  

December 23, 2024

चर्च ब्वाइजलाई झापा कपको उपाधि

हिमाल खरेल, बिर्तामोड ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलेझापा कपको पहिलो संस्करणको उपाधि जितेको छ ।चर्च ब्वाइजले सोमवार फाइनलमा एनआरटीलाई फाइनलमा ३-१ ले हरायो । चर्च ब्वाइजले जितसँगै १० दिनअघि इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला लिएको छ । इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइजलाई एनआरटी क्लबले ३-० ले पराजित गरेको थियो ।गत वर्ष […]

December 23, 2024

आर्मीलाई हराउँदै आयोजक सेमिफाइनलमा

दिपक बोहोरा,पाँचथर त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै आयोजक फिदिम स्पोर्टिङ क्लब ११ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिमले आर्मीलाई हराए सँगै पाँचथरे टोलीले गत वर्ष भएको चौथो पाँचथर गोल्डकपको फाइनलमा हारेको हारको बदला लिएको छ । फिदिम माविको मैदानमा सोमवार भएको पहिलो क्वाटरफाइनल खेलमा आयोजक फिदिम टाइब्रेकरमा ४-२ ले […]

December 23, 2024

युनाइटेडको लज्जास्पद हार

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब प्रदर्शनले आइतवार पनि निरन्तरता पाएको छ । घरेलु मैदानमा युनाइटेड बर्नमथसँग ३-० ले पराजित भएको हो । बर्नमथलाई जित दिलाउन डिन हुइजसेन, जस्टिन क्लुइवर्ट र एन्टोनी सेमेन्योले गोल गरे । हुइजेनले २९ औं मिनेटमा गोल गरे। क्लुइवर्टले ६१ औं मिनेटमा पेनाल्टीमा गोल गरे। सेमेन्योले ६३ औं मिनेटमा […]

Success

Thank you for your time.