default_image

9 years ago

March 21, 2016

मलेशिया बिरुद्धको खेलमा अनिल गुरुङ टोली देखी बाहिर

119 views

0 Bookmark

मलेशिया यु २३ सँगको मैतृपुर्ण खेललाई प्रशिक्षक गयोटुकु कोजीले २३ सदस्य टोली घोषणा गरेका छन  ।  टोलीमा रास्ट्रीय टोलीका कप्तान अनिल गुरुङ परेका छैनन । त्यसैगरी झापाका कर्ण लिम्बु पनि कोजीको टोलीमा अटाएनन ।

Nepal(red)  Vs  Malaysia(Blue) 1_1

स्पेनमा ट्राइल दिन गएका अनन्त तामङ र अन्जन बिस्ट पनि टोलीमा छैनन । चोटका कारण अन्जन र अनन्तसँग स्पेन नगएका बिमल केहि समय पछी उनिहरुलाई साथ दिन स्पेन जाने भएकाले टोलीमा छैनन । चोट युक्त रोहित चन्द र आदित्य चौधरी पनि टोलीमा छैनन ।

गोल किपर : किरन लिम्बु , बिशाल श्रेष्ठ , बिकेस कुथु

डिफेन्स : बिजय धिमाल , बिराज महर्जन , देवेन्द्र तामङ , दिनेश राजबंशी , जितेन्द्र कार्की , कमल श्रेष्ठ , मान बाहादुर तामङ , रबिन श्रेष्ठ , रन्जिब धिमाल

मिड फिल्ड : जगजित श्रेष्ठ , बिशाल राइ , हेमन गुरुङ,  प्रकाश बुडाथोकी , सुनिल बल, सुजल श्रेष्ठ

फोर्वार्ड : भरत खवास , नवयुग श्रेष्ठ , रन्जन बिस्ट , सुमन लामा , बिश्वास श्रेष्ठ

 

 

 

 

 

November 16, 2024

उरुग्वेसँग कोलम्बियाको हार

एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिवार उरुग्वेले कोलम्बियालाई ३- २ हराएको छ। उरुग्वेको जित दिलाउन म्यानुएल उगारटेले इन्ज्युरी समयको ११ औं मिनेटमा निर्णायक गोल गरे । खेलमा अग्रता पनि कोलम्बियाले नै लिएको थियो । जुवान फर्नान्डो क्विन्टेरोले ३१ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ५७ औं मिनेटमा डाभिन्सन सान्चेजले आत्मघाती गोल गरेपछि खेलमा १-१ को बराबरी […]

November 16, 2024

रोनाल्डोको २ गोलसँगै पोर्चुगल क्वाटरफाइनलमा

एजेन्सी – क्रिस्टियानो रोनाल्डोको २ गोलसँगै पोर्चुगल फराकिलो जितका साथ नेसन्स लिग फुटबलको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । अपराजित रहँदै क्वाटरफाइनल पुगेको पोर्चुगलले शुक्रवार पोल्यान्डलाई ५-१ ले हरायो । मैदानमा भएको खेलमा पोर्चुगलको जितमा रोनाल्डोबाहेक राफेल लेओ, ब्रुनो फर्नान्डेज र पेड्रो नेटोले गोल गरे । पोर्चुगल लिग ए को समूह १ मा ५ खेलमा […]

November 15, 2024

इङ्ग्ल्यान्ड र नर्वेको जित

एजेन्सी – इंग्ल्यान्ड र आयरल्याण्डले नेसन्स लिगमा बिहीवार विजयी छन् । लिग बी समूह २ को खेलमा इंग्ल्यान्डले ग्रिसलाई ३-० ले हरायो । ओली वाट्किन्सले सातौं मिनेटमा गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाए। ७७ औं मिनेटमा ग्रिसका गोलकिपर ओडेसेस भ्लाचोडिमोसको आत्मघाती गोलमा इङ्ग्ल्यान्डको अग्रता दोब्बर भयो। कर्टस जोन्सले ८३ औं मिनेटमा गोल गरेपछि इङ्ग्ल्यान्डको जित सहज […]

Success

Thank you for your time.