default_image

9 years ago

March 17, 2016

नेपाली टोलीको प्रशिक्षण तीव्र [भिडियो]

109 views

0 Bookmark

मलेसिया अन्डर-२२ विरुद्ध मार्च २७ गते खेलिने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण जारी छ|

नवनियुक्त जापानी प्रशिक्षक ग्योतोकु कोजिले प्रारम्भिक छनोटमा ४४ खेलाडी बोलाएकोमा अहिले ३६ खेलाडी प्रशिक्षणरत छन् |यो हप्ता भित्रै अन्तिम २३को घोषणा गर्ने लक्ष्य एन्फाले लिएको बुझिएको छ |

१२औं सागमा स्वर्ण विजेता टोलीको प्रमुख प्रशिक्षक रहेका राजु काजी शाक्य हाल राष्ट्रिय टोलीका सहायक प्रशिक्षक रहेका छन् भने मृगेन्द्र मिश्र गोलरक्षक कोच छन्|

प्रशिक्षणको भिडियो:

भिडियो सौजन्य: सुबास हुमागाईं

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.