default_image

10 years ago

August 29, 2015

११:३० बाट टिकट बिर्की सुरु; अहिले बाट भिड

142 views

0 Bookmark

आज नेपालले यु-१९ साफ चम्पिओन्शिपको फाइनल खेल खेल्दै छ त्यो पनि चिर परिचित प्रतिद्वोन्दी भारत सँग । उक्त खेलको टिकट बिहान ११:३० बाट बिर्की गर्ने संघले जनएको छ तर अहिले १०:३० नहुँदै लाईनमा दुइ हजार भन्दा धेरै टिकट किन्न इछुक दर्शक देखिएक छन जबकी २००० वटा मात्र टिकट बिक्रीमा रखिएको छ । टिकटको मुल्य ३०० र ५०० यथावोतनै छ ।

११:३० बाट  टिकट बिर्की सुरु; अहिले बाट भिड

११:३० बाट टिकट बिर्की सुरु; अहिले बाट भिड

 

सातदोबाटोको टिकट काउन्टर अगाडी बेहनै ५ बजे बाट लाईन सुरु भएको छ ।  एक तिकेक्त लाईनाम रहेक खेलप्रेमिले यसोभने:’ म बिहान चार बजे आइपुग्दा पांच जना आइसकेका  थिए|’ एन्फाले १२ बजे टिकट बेच्ने भनेपनि बिहान सात बजे नै करिब १५०० को भिड जम्मा भैसकेको थियो| टिकट बिक्रि ११:३०  बजेपछि हुने र एकजनाले दुइ ओटा सम्म मात्र टिकट पाउनेछन्|

 

March 28, 2025

एनएसएलको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण भोलि दशरथ रंगशालामा सुरु हुँदैछ। नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा हुने एनएसएलले नेपाली फुटबलमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ। सहभागी टोलीहरूले पनि उच्च प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्न पूर्ण रूपमा तयार रहेको बताएका छन्। एनएसइएमका प्रबन्ध निर्देशक श्रेयांश कार्कीले एनएसएलको सफलताको […]

March 28, 2025

धनगढी एफसीको जर्सी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि धनगढी एफसीले जर्सी र ‘थिम सङ’ सार्वजनिक गरेको छ । धनगढीका अध्यक्ष सुवास शाही र माई सेकेन्ड टिचर नेपालकी प्रमुख मेधा भट्टराईले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेका हुन् । धनगढी एफसीका अध्यक्ष शाहीले क्लबको नयाँ जर्सी र क्लब गान धनगढी एफसीको लक्ष्य, उत्साह […]

March 28, 2025

तिलोत्तमा गोल्डकपले नयाँ च्याम्पियन पाउने

सुमन अधिकारी, बुटवल तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताले शनिवार नयाँ च्याम्पियन पाउनेछ । रुपन्देही जारी तिलोत्तमाको २३ औं तिलोत्तमा दुवै टोली पहिलो पटक फाइनल पुगेका कारण नयाँ च्याम्पियन बन्ने निश्चित छ। फाइनलमा चर्च ब्याइज युनाइटेड र एपीएफ क्लब भिड्दैछन् । बुटवलको देविनगरस्थित एन्फा एकेडेमीको मैदानमा फाइनल दिउँसो ३ बजे सुरु हुनेछ । शुक्रवार प्रि म्याच कन्फ्रेन्समा […]

Success

Thank you for your time.