6 years ago
October 11, 2018
एजेन्सी– मेक्सिको र अर्जेन्टिना नोभेम्बर महिनामा दुई मैत्रीपूर्ण खेलमा खेल खेल्ने भएका छन् । दुवै खेल अर्जेन्टिनाको घरेलु मैदानमा हुने फेडेरेशनका प्रवत्ता बेट्रिज रामोसले बुधबार घोषणा गरेका हुन् । तर, कुन शहरमा हुने भन्ने अझै पुष्टि हुन बाँकी छ ।
यस हप्ताको शुरुवातमा बोका जुनियर्सको एक खेल प्रशिद्ध बोम्बोनेरामा खेल्ने छ भने दोस्रो खेल दक्षिण अमेरिकी राष्ट्रको इन्टेरियरमा आयोजित हुन सक्ने छ । तर, आधिकारीक घोषणा केही पछिको मितीमा गरिने छ । ‘हामी नोभेम्बरमा फिफा डेट खेलका लागि अर्जेन्टिना फुटबल एसोशिएशनसँग सम्झौसम्म पुगेका छौ । शनिबार १७ औं र मंगलबार २० औं शहरको स्थान परिभाषित हुने छ ।’ रामोसले भने, ‘हामी प्रतिद्वन्द्वीको बारेमा धेरै खुशी छौ । यस देशमा आगन्तुकको रुपमा खेल्दै छौ र यस्तो एक प्रसांगिक पल बनाउन सक्षम छौं ।’
मेक्सिकोले खासगरी नोभेम्बर खेलको तयारीका लागि युरोप जाने योजना बताएको समेत खुलेको छ । तर, युइएफए राष्ट्र लिगमा भाग लिने अधिकांस युरोपीयली राष्ट्रसँग तयारीका लागि आफ्नो प्रतिद्वन्द्वी खोज्न मुस्किल पर्ने छ । २०१८ विश्वकपमा प्रशंसको आशा कम भएपछि मेक्सिको र अर्जेन्टिना दुबैलाई वर्तमानमा एक अतिरिक्त प्रबन्धले नेतृत्व गर्दै छन् । मेक्सीको फेरी एक पटक विश्वकपको शिर्ष १६ मा पुगेको थियो ।
टिग्रेस म्यानेजर टुका फेरेट्टीले जुआन कार्लोस ओसोरिओका लागि पदभार सम्हालेका थिए । जसलाई एक नयाँ परियोजना सम्हाल्न छोडी दिएका छन् । एक निराशाजनक समूह चरणका एक खेल जिते पछि अर्जेन्टिनालाई विश्वकप च्याम्पियन फ्रान्सले पराजित गरेको थियो । जर्ज साम्पोलीले टोली छोडे पछि हाल अर्जेन्टिनालाई लियोनल स्कोलिनीले सम्हाली रहेका छन् ।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकप पछि आफ्नो राष्ट्रिय टिममा फर्किएका छैनन् । तर नोभेम्बरको खेलका लागि उनी टोलीमा फर्किन सक्ने अनुमान गरिएको छ । मेक्सिकोले नयाँ पिढिलाई प्राथमिकता दिने छ । पीएसभी विंगर हिर्भिङ लोजानो र वोल्भस फरवार्ड राउल जिमेनेज स्थिर छन् । तर, पोर्टो मिडफिल्डर हेक्टो हेरेरा, वेस्टह्याम फरवार्ड जाभियर हेर्नानडेज र रियल बेटिस मिडफिल्डर आन्द्रेस ग्रुडाडो सबै सेप्टेम्बर र अक्टुवर अन्तराष्ट्रिय विन्डोजका लागि युरोपमा छन् ।
पछिल्लो पटक २०१५ मा टेक्सासको लडाससँग एटी एण्ड टी स्टेडियममा प्रतिस्पर्धा गरेका थिए । जहाँ मेस्सीले ८९ मिनेटमा दुई गोल गर्दै २–२ ले बराबरी गरेका थिए । बमेक्सिकोका लागि जाभिरले १९ औं मिनेटमा र हेक्टर हेरेराले ७० औं मिनेटमा गोल गरेका थिए ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]