6 years ago
October 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चौथो खेलमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लब भिड्दै छन् । थ्रीस्टारमा अन्तर्राष्ट्रिय र घरेलु अनुभवी खेलाडी छन् भने फ्रेन्ड्समा युवा खेलाडीको बाहुल्यता छ ।
थ्री स्टारका सुनील बल र बंगलादेशका मोहमद करीम
सुरुवाती ११ :
थ्री स्टार :
एलन न्यौपाने, निराजन खड्का (कप्तान), विजय धिमाल, विष्णु सुनार, पिटर सगुन, रञ्जित धिमाल, रुपेश केसी, सुनील बल, अजायी मार्टिन्स, रन्जन विष्ट, बुद्ध चेम्जोङ
फ्रेन्ड्स :
मोहमद करीम, असिम भुसाल, जनक कोइराला, सरोज योन्जन, आशिष केसी, रमेश बर्तौला, समिर राइ, अनिल महर्जन, जीवन गुरुङ, प्रेजेन तामाङ, धिरज श्रेष्ठ (कप्तान)
March 9, 2025
एजेन्सी – म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा नटिङघम फरेस्टसँग पराजित भएको छ । शनिवार भएको खेलमा सिटी नटिङ्घमसँग १० ले पराजित भएको हो । घरेलु मैदानमा नटिङ्घमलाई जित दिलाउन क्यालम हड्सन–ओडोई खेलको अन्त्य तिर गोल गरे । उनले ८३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै २८ खेलमा ५१ अंक जोडेको नटिङ्घम तेस्रो […]
March 9, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इङ्ग्लिस प्रिमियर लिगमा अर्को जित हासिल गरेको छ । लिभरपुलले शनिवार साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको हो । पछि परेको खेल उल्टाउँदै लिभरपुलले जित निकालेको हो। घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाहले पेनाल्टीमा २ गोल गरे । अर्को गोल डार्विन नुनेजले गरे । साउथह्यामटनका विलियम स्मलबोनले गोल गरे […]
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]