6 years ago
October 10, 2018
काठमाडौँ (हाम्रो खेलकुद) – घरेलु लिग फुटबललाई विश्राम दिँदै दुई साता खेलाडीहरु राष्ट्रको प्रतिनिधित्व गर्दैछन्। फुटबल विश्वकप पछि आफुले समर्थन गर्ने राष्ट्रको खेल हेर्ने फ्यानहरुलाई राम्रो अवसर हुनेछ भने खराब लयमा रहेको क्लबहरुलाई ब्रेकपछि नँया उर्जा सहित सुरुआत गर्ने अवसर पनि हो।
यस विश्राममा हुने केही आकर्षक खेलहरु यसप्रकार छन् :
अक्टोबर १०
इटाली विरुद्ध युक्रेन
अक्टोबर ११
वेल्स विरुद्ध स्पेन
फ्रान्स विरुद्ध आइसल्याण्ड
अक्टोबर १२
कोरिया विरुद्ध उरुग्वे
युएस विरुद्ध कोलम्बिया
अक्टोबर १३
पेरु विरुद्ध चिली
अक्टोबर १४
स्कटल्याण्ड विरुद्ध पोर्चुगल
अक्टोबर १६
जापान विरुद्ध उरुग्वे
ब्राजिल विरुद्ध अर्जेन्टिना
बेल्जियम विरुद्ध नेदरल्याण्ड्स
अक्टोबर १७
मेक्सिको विरुद्ध चिली
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]