9 years ago
March 6, 2016
नेपाल राष्ट्रिय टोली का मिड्फिल्डर बिक्रम लामा इन्डोनेशिया मा व्यावसायिक फुटबल खेल्न जादैछन।
उनको इन्डोनेशियामा रहेका प्रतिनिधि को अनुसार बिक्रम इन्डोनेशिया को बिभिन्न टप डिभिजन क्लब हरु बाट ट्राइल दिएर कुनै एउटा क्लब सँग आबद्ध हुनेछन ।
बिक्रमलाई ट्राइलको अवसर दिलाउन रोहित चन्द र सन्तोश साहुखललाई इन्डोनेशिया पुर्याउन मद्धत गरीसकेका मछिन्द्र फुटबल क्लबका पुर्व माहसचिब नबिन चित्रकारको सहयोग रहेको छ ।
बिक्रम आइतबार ६ मार्चका दिन नेपाल बाट इन्डोनेशिया प्रस्थान गर्दै छन ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]