default_image

6 years ago

October 2, 2018

बंगबन्धु कप : नेपालको सुरुवाती ११ घोषणा, तेजको डेब्यु

102 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगबन्धु कपको पहिलो खेलमा नेपालले ताजिकिस्तानको सामना गर्दैछ ‌। खेलमा लागि नेपालको सुरुवाती रोजाई सार्वजनिक भएको छ ।

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद

नेपालका लागि मिडफिल्डर तेज तामाङले डेब्यु गर्ने भएका छन् । रोहित चन्द टोलीमा नहुँदा उनले रक्षात्मक मिडफिल्डको भूमिका निभाउने छन् । नेपाल पुलिस क्लबमा अाबद्ध तेजले यू२३ राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । किरणको स्थानमा विकेश कुथुले पोस्ट सम्हाल्ने छन् ।

नेपाली टोली :

विकेश कुथु

विराज महर्जन (कप्तान)

अनन्त तामाङ

अादित्य चौधरी

दीनेश राजवंशी

निराजन खड्का

विशाल राई

तेज तामाङ

सुजल श्रेष्ठ

सुनील बल

विमल घर्ती मगर

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.