6 years ago
September 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आज देखि शुरु हुदैछ । उद्घाटन खेलमा न्युरो टिम (एनआरटी) ले विभागीय त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ ।
एनआटरी विरुद्धको खेलको लागि आर्मी टिमका शुरुवाती ११ सार्वनजिक भएको छ ।
विकेश कुथु (गोलरक्षक), जितेन्द्र कार्की, बिमल पान्डेय, दीपक गुरुङ, सुमन अर्याल, सन्तोष तामाङ, पदम तामाङ, टंक बस्नेत, भरत खवास (कप्तान), जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ,
आर्मी विरुद्धको खेलको लागि एनआरटी टिमको शुरुवाती ११ सार्वनजिक भएको छ ।
अजित प्रजापति (गोलरक्षक), प्रविन सैजु, अनिल धामी, सकल रेग्मी, सरोज तामाङ, आशिष वन, निशान लिम्वु, सुशिल लामा, रोजित पुडासैनी, दिकेश खड्गी, राजेश परियार
खेल केहिबेर मा सुरु हुदै छ ।
भिडियो
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]