default_image

9 years ago

February 27, 2016

पुर्व प्रसिक्षक ओजेम्स – “भनेजस्तै ३ खेलाडिलाइ फ्रान्स बोलाउने छु “

80 views

0 Bookmark

राष्ट्रिय टोलिका पुर्व प्रशिक्षक बेल्जियमका प्याटरिक ओजेम्सले आफ्नो वचन पूरा गर्दै तीन नेपाली खेलाडिहरुलाइ फ्रान्सको पहिलो डिभिजनमा बोलाउने कुरा टुइट गरेका छन ।
Nepal Coach Patrick Aussems
अखिल नेपाल फुटबल संघको व्यवस्थापन प्रती असन्तुस्टी जनाउदै फ्रान्स गएर नेपाली टोलि सम्हाल्न नफर्केका ओजेम्सले यसअघि नेपाली टोलि समाल्धा आफु नेपाली खेलाडीहरुलाइ बिदेशमा मौका दिन मद्धत गर्ने बताएका थिए ।
“म वचनको पक्का छु, त्यसैले ३ जन नेपाली खेलडिहरु मेरो भुतपुर्व क्लब ट्रोयेसमा ट्राएलमा आउनेछन । ” , ओजेम्सले आफ्नो टुइटरमा टुइट गरेका छन ।
उनले ३ नेपाली खेलाडी ट्राइलमा आउने कुरा खुलासा गरे पनि कुन खेलाडी भन्ने बारे सार्वजनिक गरेका छैनन ।

November 15, 2024

इङ्ग्ल्यान्ड र नर्वेको जित

एजेन्सी – इंग्ल्यान्ड र आयरल्याण्डले नेसन्स लिगमा बिहीवार विजयी छन् । लिग बी समूह २ को खेलमा इंग्ल्यान्डले ग्रिसलाई ३-० ले हरायो । ओली वाट्किन्सले सातौं मिनेटमा गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाए। ७७ औं मिनेटमा ग्रिसका गोलकिपर ओडेसेस भ्लाचोडिमोसको आत्मघाती गोलमा इङ्ग्ल्यान्डको अग्रता दोब्बर भयो। कर्टस जोन्सले ८३ औं मिनेटमा गोल गरेपछि इङ्ग्ल्यान्डको जित सहज […]

November 15, 2024

ब्राजिल बराबरीमा रोकियो

एजेन्सी – फिफा विश्व कप २०२६ को दक्षिण अमेरिका छनोट खेलमा ब्राजिल बराबरीमा रोकिएको छ । ब्राजिल भेनेजुएलासँग शुक्रवार १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा भेनेजुयलाको लागि तेलास्को सेगोभिया र ब्राजिलका लागि राफिन्हाले गोल गरेका थिए । खेलको ४३औं मिनेटमा राफिन्हाले फ्रिकिकबाट गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । सेगोभियाले […]

November 15, 2024

विश्व विजेता अर्जेन्टिनाको हार

एजेन्सी – विश्व विजेता अर्जेन्टिना दक्षिण अमेरिकी विश्वकप छनोटमा शुक्रवार पराजित भएको छ।पाराग्वे अर्जेन्टिनालाई २-१ ले स्तब्ध पारेको हो। लउतारो मार्टिनेजले ११ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । तर टोलीले त्यसलाई जोगाउन सकेन । पाराग्वेका लागि१९ औं मिनेटमा एनटोनिओ सानाब्रिआले बराबरी गोल गरे। पाराग्वेका ओमनर एलडेरेटले दोस्रो हाफको दोस्रो मिनेटमा गोल नै […]

Success

Thank you for your time.