10 years ago
August 28, 2015
काठमाडौं भाद्र १० |
नेपालको राष्ट्रिय फुटबल टोलीका लागि मुख्य प्रशिक्षक पदमा बेल्जियन म्यानेजर प्याट्रिक अस्सेम्स नियुक्त भएका छन्। उनी आजै फ्रान्सबाट काठमाडौँ आइपुगेका छन्। उनलाई एन्फा कम्प्लेक्समा एन्फा पदाधिकारीहरुले स्वागत गरेका थिए
यसअघि ५० वर्षीय प्याट्रिकले फ्रान्सका सात टिम, चीनका दुई टिम, क्यामेरुनको राष्ट्रिय टोली बेनिनको राष्ट्रिय टोलीमा प्रशिक्षकको जिम्मेवारी निर्वाह गरिसकेका छन्।
अखिल नेपाल फुटबल संगले पत्रकार सम्मेलन मार्फत अस्सेम्स ६ महिनाको लागि आबध भएको जनाएको छ |
“म मेरो अन्तराष्ट्र अनुभव नेपाली फुटबलमा प्रयोग गर्न चाहन्छु | हामी संग ४ महिना छ, यो ४ महिनामा नेपाली खेलाडीहरुले मलाई बुज्नेछां भन्ने मैले आशा गरेको छु ” , प्याट्रिकले पत्रकारहरुलाई सम्बोधन गर्दै भने |
“म यहाँ उत्क्रिस्ट खेलाडीहरुलाई पहिचान गर्न आएको हु, मैले नेपाल को यु १९ टिममा खुभी देखेको छु “, उनले बताए |
उनलाई सेवा स्वरूप अखिल नेपाल फुटबल सङले प्रत्यक महिना ७००० अमेरिकि डलर दिनेछ |
April 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो जित निकालेको छ। तनावपूर्ण खेलमा आज ललितपुरले पोखरा थन्डर्सलाई ३-२ ले हरायो। पोखराको यो लगातार दोस्रो हार हो। दशरथ रंगशालामा भएको खेलमा ललितपरले ११ औं मिनेटमा नै अग्रता बनायो। विदेशी खेलाडी जोनाथन इडवार्डोको कर्लिङ कर्नर प्रहार पोखराका गोलकिपर गिलामो […]
April 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा आज ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसीबीचको खेल जारी छ। पहिलो हाफको समाप्तीमा ललितपुरले २-१ को अग्रता बनाएको छ। दशरथ रंगशालामा भएको खेलमा साविक विजेता ललितपरले ११औं मिनेटमा अग्रता बनायो। विदेशी खेलाडी जोनाथन इडवार्डोको कर्लिङ कर्नर प्रहार पोखराका गोल किपर गिलामो प्रिसोलाई डिफलेक्ट हुँदै […]
April 2, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बि डिभिजन लिग अन्तर्गत बुधबार प्लानिङ ब्वाइज युनाइटेड र वीरगन्ज युनाइटेडले जित दर्ता गरेका छन् । प्लानिङ ब्वाइजले लिगमा लगातार चौथो जित निकाल्ने क्रममा ब्वाइज युनियन क्लबलाई २-१ ले हराएको हो । खेलको १२ औं मिनेटमा प्लानिङ ब्वाइजले पहिले अग्रता बनायो । पुजन थापाको पासमा प्रताप सिंहले बक्स बाहिरबाट […]