default_image

9 years ago

February 23, 2016

बिराट गोल्ड कप – मनाङलाई हराउदै पुलिस सेमी फाइनलमा

116 views

0 Bookmark

लक्ष्मी ह्युन्डाइ मनाङ मर्स्याङ्डी क्लबलाई पेनल्टी किकमा हराउदै नेपाल पुलिस क्लब जारी बिराट गोल्ड कपको सेमी फाइलन प्रवेश गरेको छ  ।

police mmc

निर्धारित ९० मिनेट १-१ को बराबारीमा रोकिएपछी थप ३० मिनेट को समय मा दुबै टिमबाट गोल हुन नसकेपछी खेल पेनाल्टी सुट बाट तय भएको थियो ।

खेल को ७० औ मिनेट मा बिनोद कार्की ले पुलिस लाई दिएको अग्रता मनाङका सुजल श्रेष्ठले खेलको इन्जुरी टाइममा पेनल्टी मार्फत गोल गर्दै खेल लाई अतिरिक्त समय तर्फ ढल्काएका थिए ।

टाइ ब्रेकरमा पुलिस ले ३-२को जित दर्ता गर्दै घरेलु टोली मोरङसँगको भेट पक्का गरेको छ ।

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.