default_image

7 years ago

August 21, 2018

एन्फाको विभिन्न उपसमितिमा पूर्णता

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-– अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल गतिविधि सञ्चालनको लागि एन्फा केन्द्रिय समिति अन्र्तगतको विभिन्न उपसमितिलाई पूर्णता दिएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा मंगलबार बसेको एन्फाको बोर्ड बैठकले विभिन्न उपसमितिलाई पूर्णता दिएको हो ।

कसलाई के जिम्मेवारी

पंकज बिक्रम नेम्बाङ – सदस्य संघ समिति

उपेन्द्रमान सिंह – युवा फुटबल विकास समिति

किरण राई – सूचना तथा संचार समिति

पेमा डोल्मा लामा – महिला फुटबल समिति

मधु सुदन उपाध्याय – राष्ट्रिय टोली तयारी समिति

दिनेश ब्यन्जनकर – सुरक्षा समिति

रत्न कुमार श्रेष्ठ – मेडिकल समिति

विजय घले – प्रतियोगिता समिति

कृष्ण थापा – प्राविधिक समिति

दिर्घ बहादुर केसी – खेलाडी समिति

रबिन्द्र नाथ श्रेष्ठ – रेफ्री समिति

विज्ञान राज शर्मा – लिग समिति

उत्तम भण्डारी – सामाजिक उत्तरदायित्व समिति

भरत कुमार घिमिरे – राष्ट्रिय टिम तयारी समिति (उप–संयोजक)

रुपेश अधिकारी – मेडिकल र स्वास्थ्य समिति (उप–संयोजक )

निरोज खड्की – युवा फुटबल विकास समिति (उप–संयोजक )

दामोदर भट्टराई – सूचना तथा संचार समिति (उप–संयोजक)

तापेश्वर राउत – केन्द्रीय सदस्यमा मनोनित

दिपेन्द्र ढकाल – सदस्य, मार्केटिङ र शिक्षा विभाग

दावा लामा (संयोजक–फुटसल समिति)
विनोद गुरुङ (सह–संयोजक–फुटसल समिति)
सुन्दर थापा (सदस्य–फुटसल समिति)
सुदीप आचार्य (अख्तियार अफिसर)

February 27, 2025

एन्ड्रिकको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बुधबार रियल सोसिडाड १-० लाई हराएको छ। एनएटामा जुड बेलिङ्घम र एन्ड्रिकको तालमेलमा खेलमा एक मात्र गोल सम्भव भएको हो। कोपा डेल रेमा गोल गर्ने लयलाई निरन्तरता दिदै एन्ड्रिकले रियललाई सेमिफाइनलमा अग्रता दिलाए। खेलको १९ औं मिनेटमा बेलिङ्घमको उत्कृष्ट पासलाई एन्ड्रिकले उत्कृष्ट फिनिस गरे। यो […]

February 26, 2025

रेनुका सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]

February 26, 2025

१३ औं फाइनलमा पनि नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]

Success

Thank you for your time.