default_image

7 years ago

August 21, 2018

एएफसी यू–१६ को खेल तालिका परिवर्तन, नेपालको पहिला खेल फिलिपिन्ससँग

70 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा सन् २०१९ मा आयोजना हुने एएफसी यू–१६ महिला च्याम्पियसिपको छनोट खेलमा नेपालले पहिलो खेलमा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ ।

छनोट खेल नेपालमै १९ सेप्टेम्वरबाट २३ सेप्टेम्बरसम्म हल्चोकस्थित एपीएफको रंगशालामा हुनेछ । नेपाल रहेको समूह ‘ईं’ बाट सिरियाले नाम फिर्ता लिएपछि एसियाली फुटबल महासंघ (एएफसी) ले मंगलबार नयाँ खेल तालिका सार्वजनिक गरेको थियो ।

यसअघि नेपालले सिरियासँग १५ सेप्टेम्वरमा खेल्ने तालिका थियो । नयाँ तालिका अनुसार नोपलले २१ सेप्टेम्बरमा म्यानमारसँग र २३ सेप्टेम्वरमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

February 27, 2025

एन्ड्रिकको गोलमा रियलको जित

एजेन्सी – रियल म्याड्रिडले कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बुधबार रियल सोसिडाड १-० लाई हराएको छ। एनएटामा जुड बेलिङ्घम र एन्ड्रिकको तालमेलमा खेलमा एक मात्र गोल सम्भव भएको हो। कोपा डेल रेमा गोल गर्ने लयलाई निरन्तरता दिदै एन्ड्रिकले रियललाई सेमिफाइनलमा अग्रता दिलाए। खेलको १९ औं मिनेटमा बेलिङ्घमको उत्कृष्ट पासलाई एन्ड्रिकले उत्कृष्ट फिनिस गरे। यो […]

February 26, 2025

रेनुका सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान रेनुका नगरकोटे फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन्। नेपालको मिड लाइनलाई रेनुकाको अनुभव र प्रीति राईको जोशले सशक्त बनाएको थियो। उनकै कप्तानीमा नेपालले लिग चरणको खेलमा म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको थियो। उनलाई ५० हजार रुपैयाँ प्रदान गरिएको छ। अनुभवी खेलाडी […]

February 26, 2025

१३ औं फाइनलमा पनि नेपाल पराजित

काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स इन्टरनेसनल उमन्स च्याम्पियनसिपको फाइनलमा आज नेपाल म्यानमारसँग २-० ले स्तब्ध भएको छ। १५ हजार भन्दा बढी दर्शकलाई दशरथ रंगशालामा स्तब्ध बनाउँदै म्यानमार च्याम्पियन बन्यो। दोस्रो हाफमा दुई मिनेट भित्र दुई गोल गर्दै म्यानमारले नेपाललाई चौथो पटक हरायो। म्यानमारको लागि यु पेर खिने र विन थेङ्गी तुनले गोल गरे। म्यानमार अपराजित […]

Success

Thank you for your time.