9 years ago
February 18, 2016
राष्ट्रिय टोलीलाई स्वागत गर्न भी.आई.पी. का रुपमा कलाकार एवं उच्च दर्जाका व्यक्तिहरु विमानस्थल प्रवेश गरिरहेकै बेला, माइती नेपालकि अनुराधा कोइरालाले भने एक आम जनता जस्तै राष्ट्रिय खेलाडी हरुलाई सडकबाटै स्वागत गरिन|
लाखौंको संख्यामा उपस्थित जनताले स्वागत गरेको र्यालीमा खेलाडीहरु एकदमै हर्षित देखिन्थे|
December 21, 2024
दिपक बोहोरा, पाँचथरआयोजक फिदिम स्पोर्टिङ क्लबले ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । फिदिम माविको मैदानमा शनिवार भारतको खर्साङ फुटबल क्लब भारत लाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै फिदिम क्वाटरफाइनलमा पुगेको छ। निर्धारित समय गोलरहित सकिएपछि टाइब्रेकरमा आयोजक टोलीले बाजी मार्यो । टाइब्रेकरमा फिदिमका आशिष चापागाई,विशाल दर्जी,शुकराज राई र […]
December 21, 2024
हिमाल खरेल,बिर्तामोडन्यु रोड टिम (एनआरटी) झापाको बिर्तामोडमा आयोजना भएको झापा कपको फाइनलमा प्रवेश गरेको छ । जितसँगै एनआरटीले लिग विजेता चर्च ब्वाइज युनाइटेडसँगको भेट पक्का गरेको छ । एनआरटीले शनिवार इटहरीको राष्ट्रिय जागृति क्लबलाई टाइब्रेकरमा ३–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । खेलको ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो […]
December 21, 2024
दिपक बोहोरा, पाँचथरफाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको ११ औं संस्करण आज सुरु हुँदैछ । ६ वर्ष पछि हुन लागेको फाल्गुनन्द गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब र भारतको खर्साङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुने छ । खेल फिदिम माविकाे मैदानमा दिउँसाे १ बजेबाट सुरु हुने छ । १० टोलीले सभागिता रहेको प्रतियोगितामा आइतवार मच्छिन्द्र एफसी […]