default_image

6 years ago

July 19, 2018

काठमाडौं र रौतहटलाई उपराष्ट्रपति कप महिला फुटबल प्रतियोगिताको उपाधि

30 views

0 Bookmark

हेटौडा (हाम्रो खेलकुद) – काठमाडौं र रौतहटलाई उपराष्ट्रपति कप महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । हेटौंडामा भएको प्रतियोगितामा काठमाडौंले सिन्धुपाल्चोकलाई १–० ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

यस्तै रौतहटमा बिहिबारै भएको प्रतियोगितामा आयोजक रौतहटले कैलालीमाथि १–० कै जित निकाल्दै च्याम्पियन बन्न सफल भयो । अखिल नेपाल फुटबल संघको आयोजनामा रौतहट फुटबल संघले ब्यवस्थापन गरेको उपराष्ट्रपति फुटबल प्रतियोगितामका रौतहट, बारा, पाचथर, कास्की, सुनसरी, इलाम, मोरङ, धनकुटा, दाङ, पाल्पा, झापा र कैलाली गरि १३ वटा महिला फुटवल टिमको सहभागिता रहेको थियो ।

October 14, 2024

साफ च्याम्पियनसिपका लागि माल्दिभ्स टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन माल्दिभ्स टोली सोमवार नेपाल‌ आइपुगेको छ। साफमा भाग लिन आइपुग्ने माल्दिभ्स दोस्रो टोली हो । पाकिस्तानी टोली आइतवार बिहान काठमाडौं आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। भारत, बंगालादेश र श्रीलंकाको […]

October 14, 2024

साफ महिला च्याम्पियनसिप – नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसै साता काठमाडौंमा सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरेको छ ।महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सोमवार एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हुन् । मुख्य प्रशिक्षक तामाङले व्यवसायिक फुटबलका लागि देश बाहिर रहेका सावित्रा भण्डारी ‘साम्बा’ […]

October 13, 2024

पाकिस्तानी फुटबल टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन पाकिस्तानी टोली आइतवार बिहान काठमाडौं आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का सह महासचिव अरुणमान जोशी, प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। दक्षिण एसियालीका ७ राष्ट्रका महिला टोलीको सहभागिता रहने साफ च्याम्पियनसिप बिहीवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा […]

Success

Thank you for your time.