default_image

6 years ago

July 16, 2018

युभेन्ट्स खेलाडीका रुपमा रोनाल्डो आज सर्वजनिक हुने

51 views

0 Bookmark

टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो युभेन्ट्सको खेलाडीका रुपमा सोमबार सार्वजनिक हुँदैछन् । आज हुने औपचारिक सार्वजनिक हुनका लागि रोनाल्डो प्राइभेट जेटबाट आइबार टुरिन पुगेका छन् ।

टिसर्ट र जिन्समा पोर्चुगिज स्टार प्रेमिका जर्जिना रोड्रिग्वेजका साथ इटाली पुगेका थिए । रियल म्याड्रिडमा ९ वर्ष लामो यात्राको अन्त्य गर्दै रोनाल्डो १ सय मिलियन पाउन्डमा सरुवा हुन लागेका हुन् । उनी सम्मिलित रियलले ४ च्याम्पियन्स लिगसहित १६ उपाधि जितेको थियो ।

October 14, 2024

साफ च्याम्पियनसिपका लागि माल्दिभ्स टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन माल्दिभ्स टोली सोमवार नेपाल‌ आइपुगेको छ। साफमा भाग लिन आइपुग्ने माल्दिभ्स दोस्रो टोली हो । पाकिस्तानी टोली आइतवार बिहान काठमाडौं आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। भारत, बंगालादेश र श्रीलंकाको […]

October 14, 2024

साफ महिला च्याम्पियनसिप – नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसै साता काठमाडौंमा सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरेको छ ।महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सोमवार एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २३ सदस्यीय टोली घोषणा गरेको हुन् । मुख्य प्रशिक्षक तामाङले व्यवसायिक फुटबलका लागि देश बाहिर रहेका सावित्रा भण्डारी ‘साम्बा’ […]

October 13, 2024

पाकिस्तानी फुटबल टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन पाकिस्तानी टोली आइतवार बिहान काठमाडौं आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का सह महासचिव अरुणमान जोशी, प्रवक्ता सुरेश शाहलगायतले पाकिस्तानी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। दक्षिण एसियालीका ७ राष्ट्रका महिला टोलीको सहभागिता रहने साफ च्याम्पियनसिप बिहीवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा […]

Success

Thank you for your time.