default_image

6 years ago

July 16, 2018

रसिया विश्व कप : फ्रान्स च्याम्पियन, ६४ खेल र १ सय ६९ गोल

44 views

0 Bookmark

मस्को (एजेन्सी) – विश्व फुटबलको कुम्भमेला रसिया विश्वकपले फ्रान्सलाई च्याम्पियन बनाउदै सकिएको छ । रोमाञ्चक, प्रतिस्पर्धात्मकर गोलको वर्षा भएको खेलमा क्रोएसियालाई ४–२ ले पराजित गर्दै फ्रान्स दोस्रोपटक च्याम्पियन बन्न सफल भयो । फ्रान्सले सन् १९९८ मा पहिलो पटक विश्व कप जितेको थियो ।  पहिलोपटक फाइनल प्रवेश गरेको क्रोएसियाको विश्वकप जित्ने सपना भने अधुरै बनेको छ । ३२ राष्ट्रको सहभागिता रहेको विश्व कपमा बेल्जियम तेस्रो भएको थियो । 

रसिया विश्वकपमा अन्य के–के भए त हेर्नुस् तथ्यमा रसिया विश्वकप ।

खेल सङ्ख्याः ६४
गोल सङ्ख्याः १६९ गोल
पहिलो हाफः ६५ गोल
दोस्रो हाफः १०४ गोल
अतिरिक्त समयः ३ गोल

समूह चरण (पहिलो राउण्ड)
१.रसियाविरुद्ध साउदी अरेबिया (५–०)
२.इजिप्टविरुद्ध उरुग्वे (०–१)
३.मोरक्कोविरुद्ध इरान (०–१)
४.पोर्चुगलविरुद्ध स्पेन (३–३)
५.फ्रान्सविरुद्ध अष्ट्रेलिया (२–१)
६.अर्जेन्टिनाविरुद्ध आइसल्याण्ड (१–१)
७. पेरुविरुद्ध डेनमार्क (०–१)
८.क्रोएसियाविरुद्ध नाइजेरिया (२–०)
९.कोष्टा रिकाविरुद्ध सर्विया (०–१)
१०. जर्मनीविरुद्ध मेक्सिको (०–१)
११. ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड (१–१)
१२. स्वीडेनविरुद्ध दक्षिण कोरिया (१–०
१३. बेल्जियमविरुद्ध पानामा (३–०)
१४. ट्युनिसियाविरुद्ध इंग्ल्याण्ड (१–२)
१५.कोलम्वियाविरुद्ध जापान (१–२)
१६. पोल्याण्डविरुद्ध सेनेगल (१–२)

समूह चरण (दोस्रो राउण्ड)
१७. रसियाविरुद्ध इजिप्ट (३–१)
१८.पोर्चुगलविरुद्ध मोरक्को (१–०)
१९.उरुग्वेविरुद्ध साउदी अरेबिया (१–०)
२०.स्पेनविरुद्ध इरान (१–०)
२१. डेनमार्कविरुद्ध अष्ट्रेलिया (१–१)
२२.फ्रान्सविरुद्ध पेरु (१–०)
२३. अर्जेन्टिनाविरुद्ध क्रोएसिया (०–३)
२४. ब्राजिलविरुद्ध कोस्टारिका (२–०)
२५. नाइजेरियाविरुद्ध आइसल्यान्ड (२–०)
२६. सर्वियाविरुद्ध स्वीट्जसरल्याण्ड (१–२)
२७. बेल्जियमविरुद्ध ट्युनिसिया (५–२)
२८. दक्षिण कोरियाविरुद्ध मेक्सिको (१–२)
२९. जर्मनीविरुद्ध स्वीडेन (२–१)
३०. इंग्ल्यान्डविरुद्ध पानामा (६–१)
३१. जापानविरुद्ध सेनेगल (२–२)
३२. पोल्यान्डविरुद्ध कोलम्विया (०–३)

समूह चरण (तेस्रो राउन्ड)
३३. उरुग्वेविरुद्ध रसिया (३–०)
३४. साउदी अरेबियाविरुद्ध मोरक्को (२–१)
३५. इरानविरुद्ध पोर्चुगल (१–१)
३६. स्पेनविरुद्ध मोरक्को (२–२)
३७.डेनमार्कविरुद्ध फ्रान्स (०–०)
३८.अष्ट्रेलियाविरुद्ध पेरु (०–२)
३९. नाइजेरियाविरुद्ध अर्जेन्टिना (२–१)
४०. आइसल्यान्डविरुद्ध क्रोएसिया (१–२)
४१.दक्षिण कोरियाविरुद्ध जर्मनी (२–०)
४२. मेक्सिकोविरुद्ध स्वीडेन (०–३)
४३. सर्वियाविरुद्ध ब्राजिल (०–२)
४४.स्वीट्जरल्यान्डविरुद्ध कोस्टारिका (२–२)
४५.जापानविरुद्ध पोल्यान्ड (०–१)
४६.सेनेगलविरुद्ध कोलम्विया (०–१)
४७. इंग्ल्यान्डविरुद्ध बेल्जियम (०–१)
४८. पानामाविरुद्ध ट्युनिसिया (१–२)

प्रि–क्वार्टरफाइनल
४९. फ्रान्सविरुद्ध अर्जेन्टिना (४–३)
५०. उरुग्वेपिरुद्ध पोर्चुगल (२–१)
५१. स्पेनविरुद्ध रसिया (१–१) पेनाल्टी सुटआउट (३–४)
५२.क्रोएसियाविरुद्ध डेनमार्क (१–१) पेनाल्टी सुटआउट (३–२)
५३. ब्राजिलविरुद्ध मेक्सिको (२–०)
५४. बेल्जियमविरुद्ध जापान (३–२)
५५. स्वीडेनविरुद्ध स्वीट्जरल्यान्ड (१–०)
५६.कोलम्वियाविरुद्ध इंग्ल्यान्ड (१–१) पेनाल्टी सुटआउट (३–४)

क्वार्टरफाइनल
५७. उरुग्वेविरुद्ध फ्रान्स (०–२)
५८.ब्राजिलविरुद्ध बेल्जियम (१–२)
५९. स्वीडेनविरुद्ध इंग्ल्यान्ड (०–२)
६०. रसियाविरुद्ध क्रोएसिया (२–२) पेनाल्टी सुटआउट (३–४)

सेमिफाइनल
६१. फ्रान्सविरुद्ध बेल्जियम (१–०)
६२. क्रोएसियाविरुद्ध इंग्ल्यान्ड (२–१) (अतिरिक्त समय)
तेस्रो स्थान
६३. बेल्जियमविरुद्ध इंग्ल्यान्ड (२–०)

फाइनल
६४. फ्रान्सविरुद्ध क्रोएसिया (४–२)

ट्राइबे्रकरः २६ गोल
पेनाल्टीमा गोलः २२ गोल – रोनाल्डो, जेडिनाक–२ गोल, ग्रिजम्यान–३, लुका मोड्रिक, एन्ड्रियस ग्राङभिष्ट–२ गोल, सिन्जी कागवा, मोहम्मद सलाह, सासी–ट्युनिसिया, इडेन हजार्ड, कार्लाेस भेला, ह्यारी केन–३ गोल, सलमान अर फराज, करिम अन्सारीफार्ड, भिक्टर मोसेस, गिल्फी सिगुर्डसन र अर्टिम ज्युभा
पेनाल्टी मिसः ७– (मेस्सी–अर्जेन्टिना) (क्रिष्टियन कुयुभा–पेरु) (गिल्फी सिगुर्डसन–आइसल्याण्ड), पाहद अल मुवालद–साउदी अरेबिया, क्रिष्टियानो रोनाल्डो–पोर्चुगल, ब्रायन रुइज–कोस्टारिका र लुका मोड्रिक–क्रोएसिया –अतिरिक्त समय)
फ्रिकिक गोलः ६ गोल – एलेकसन्डर गोलोभिन–रसिया, रोनाल्डो–पोर्चुगल, एलेक्ससान्डर कोलारोभ–सर्विया, टोनी क्रुस–जर्मनी, लुइस स्वारेज–उरुग्वे र किरण ट्रिपर–इंग्ल्यान्ड)
आत्मघाती गोलः १२ गोल – अजिज बौहादडोज–इरानविरुद्ध मोरक्को, ओग्नेकारो इटेबो–नाइजेरियाविरुद्ध क्रोएसिया, अजिज विहिच–अष्ट्रेलियाविरुद्ध फ्रान्स, थियागो सियोनेक–पोल्याण्डविरुद्ध सेनेगल, अहमेद फाथी–इजिप्टविरुद्ध रसिया, डेनिस चेरेसेभ रूसविरुद्ध उरुग्वे, यान सोम्मेर कोस्टारिकाविरुद्ध स्वीट्जरल्यान्ड, इड्सन अल्भारेज–मेक्सिकोविरुद्ध स्वीडेन, यासिनी मेरिह–पानामाविरुद्ध ट्युनिसिया, सर्जि इग्नासेभिच–रसियाविरुद्ध स्पेन, फर्नाडिन्हो–ब्राजिलविरुद्ध बेल्जियम, मारियो म्यान्जुकिक क्रोएसियाविरुद्ध फ्रान्स
पहेलो कार्डः २१९
रातो कार्डः ४ – कार्लाेस साञ्चेज–कोलम्वियाविरुद्ध जापान, जेरेमी बोटिङ–जर्मनीविरुद्ध स्वीडेन, दोहोरो पहेलो, इगर स्मोलिनीकोभ रूसविरुद्ध उरुग्वे दोहोरो पहेलो) मिचेइल लाङ स्वीट्जरल्यान्डविरुद्ध स्वीडेन
ह्याट्रिकः २ –(रोनाल्डो–पोर्चुगलविरुद्ध स्पेन) र ह्यारी केन–इंग्ल्यान्डविरुद्ध पानामा)
सव्सिच्युट खेलाडीको गोलः ९ गोल – (डेनिस चेरेसेभ (२), अर्टिम ज्युुभा (रसिया), मिचेयी बात्सुयायी–बेल्जियम, फिलिपे बालोए–पानामा, केइसुके होन्डा–जापान, इगो आसपास–स्पेन, सर्जियो अग्विरो–अर्जे्न्टिना, मारौनी फेलियानी र नासिर चाड्ली–बेल्जियम

सर्वाधिक गोलकर्ता
६ गोल –(ह्यारी केन–इंग्ल्यान्ड)
४ गोल – केलियन एमबाप्पे–फ्रान्स, एन्टोइन ग्रिजम्यान–फ्रान्स, रोमेलु लुकाकु–बेल्जियम, डेनिस चेरेसेभ–रसिया र क्रिष्टियानो रोनाल्डो–पोर्चुगल
३ गोल–मारियो म्यान्जुकिक– क्रोएसिया, इभान पेरिसिक–क्रोएसिया

September 21, 2024

ग्लोरीको गोलमा बुटवल लुम्बिनीको जित

सुशील पन्त क्षेत्री, चितवन जोन ग्लोरीले २ गोल गरेपछि गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा बुटवल लुम्बिनी एफसी विजयी भएको छ । नेपाल प्रहरी शिक्षालयको मैदानमा आज भएको खेलमा बुटवल लुम्बिनीले न्यु स्टार एफसी सुनसरीलाई २-० ले पराजित गरेको हो । खेलमा पहिलो हाफको ३९ औं मिनेटमा गोल गर्दै ग्लोरीले बुटवललाई अग्रता दिलाएका थिए । ग्लोरीले […]

September 21, 2024

पुलिससँग वालिङको हार

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा वालिङ नगरपालिकामाथि जित हात पारेको छ । वालिङलाई हराउँदै पुलिसले आफ्नो अपराजित यात्रा कायमै राखेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको खेलमा पुलिसले वालिङलाई २-० ले पराजित गरेको हो । पुलिसलाई जित दिलाउन दुवै गोल सम्झना लावतीले गरिन् । सम्झनाले ६७औं र इन्ज्युरी समयमा […]

September 21, 2024

अन्नपूर्ण आरसिटीमा पहिलो पटक महिलालाई सदस्यता

काठमाडौं (हाम्रो खेलकुद)–अन्नपूर्ण आरसिटीले १९ औं साधारण सभाको अवसरमा शनिवार पहिलो पटक महिलालाई पनि सदस्यता प्रदान गरेको छ । योसँगै आरसिटीले महिला टिम बनाउने र प्रतियोगिता खेल्ने बाटो खोलेको छ । अध्यक्ष सुरेशकाजी शाक्यले ३ दर्जन भन्दा बढी महिला सदस्यलाई क्लबमा स्वागत गरे । महिला टिम बनाएपछि आरसिटीले एन्फा वुमेन्स लिगमा सहभागिता जनाउने पाउनेछ । […]

Success

Thank you for your time.