7 years ago
July 15, 2018
मस्को (एजेन्सी) – रसियामा जारी विश्वकप फुटबलमा आज राती फाइनल खेलसँगै टुंगिनेछ । ६४ मध्ये ६३ खेल भइसकेका छन् । गोल्डेन जेनेरेसन मानिएको बेल्जियमको टोलीले तेस्रो स्थान हासिल गरेको छ । समूह चरणमा पनि हराइसकेको इङ्ल्यान्डलाई शनिबार फेरि एक पटक २–० ले हराउँदै बेल्जियमले तेस्रो स्थानमा विश्व कपको अन्त्य गरेको छ ।
विश्वकपको फाइनल खेल आज हुदैछ । उपाधिको दावेदार मानिएको फ्रान्स र अनपेक्षित रुपमा क्रोएसियाले फाइनलमा प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समय अनुसार राती ८ः४५ बजे मस्कोस्थित लुज्निकी एरिनामा सुरु हुनेछ ।
विश्वकपमा अहिले सम्म भएका ६३ खेलको तथ्याङ्क यस्तो छ ।
खेल सङ्ख्याः ६३
समूह चरण (पहिलो राउण्ड)
१.रसियाविरुद्ध साउदी अरेबिया (५–०)
२.इजिप्टविरुद्ध उरुग्वे (०–१)
३.मोरक्कोविरुद्ध इरान (०–१)
४.पोर्चुगलविरुद्ध स्पेन (३–३)
५.फ्रान्सविरुद्ध अष्ट्रेलिया (२–१)
६.अर्जेन्टिनाविरुद्ध आइसल्याण्ड (१–१)
७. पेरुविरुद्ध डेनमार्क (०–१)
८.क्रोएसियाविरुद्ध नाइजेरिया (२–०)
९.कोष्टा रिकाविरुद्ध सर्विया (०–१)
१०. जर्मनीविरुद्ध मेक्सिको (०–१)
११. ब्राजिलविरुद्ध स्वीट्जरल्याण्ड (१–१)
१२. स्वीडेनविरुद्ध दक्षिण कोरिया (१–०
१३. बेल्जियमविरुद्ध पानामा (३–०)
१४. ट्युनिसियाविरुद्ध इंग्ल्याण्ड (१–२)
१५.कोलम्वियाविरुद्ध जापान (१–२)
१६. पोल्याण्डविरुद्ध सेनेगल (१–२)
समूह चरण (दोस्रो राउण्ड)
१७. रसियाविरुद्ध इजिप्ट (३–१)
१८.पोर्चुगलविरुद्ध मोरक्को (१–०)
१९.उरुग्वेविरुद्ध साउदी अरेबिया (१–०)
२०.स्पेनविरुद्ध इरान (१–०)
२१. डेनमार्कविरुद्ध अष्ट्रेलिया (१–१)
२२.फ्रान्सविरुद्ध पेरु (१–०)
२३. अर्जेन्टिनाविरुद्ध क्रोएसिया (०–३)
२४. ब्राजिलविरुद्ध कोस्टारिका (२–०)
२५. नाइजेरियाविरुद्ध आइसल्यान्ड (२–०)
२६. सर्वियाविरुद्ध स्वीट्जसरल्याण्ड (१–२)
२७. बेल्जियमविरुद्ध ट्युनिसिया (५–२)
२८. दक्षिण कोरियाविरुद्ध मेक्सिको (१–२)
२९. जर्मनीविरुद्ध स्वीडेन (२–१)
३०. इंग्ल्यान्डविरुद्ध पानामा (६–१)
३१. जापानविरुद्ध सेनेगल (२–२)
३२. पोल्यान्डविरुद्ध कोलम्विया (०–३)
समूह चरण (तेस्रो राउन्ड)
३३. उरुग्वेविरुद्ध रसिया (३–०)
३४. साउदी अरेबियाविरुद्ध मोरक्को (२–१)
३५. इरानविरुद्ध पोर्चुगल (१–१)
३६. स्पेनविरुद्ध मोरक्को (२–२)
३७.डेनमार्कविरुद्ध फ्रान्स (०–०)
३८.अष्ट्रेलियाविरुद्ध पेरु (०–२)
३९. नाइजेरियाविरुद्ध अर्जेन्टिना (२–१)
४०. आइसल्यान्डविरुद्ध क्रोएसिया (१–२)
४१.दक्षिण कोरियाविरुद्ध जर्मनी (२–०)
४२. मेक्सिकोविरुद्ध स्वीडेन (०–३)
४३. सर्वियाविरुद्ध ब्राजिल (०–२)
४४.स्वीट्जरल्यान्डविरुद्ध कोस्टारिका (२–२)
४५.जापानविरुद्ध पोल्यान्ड (०–१)
४६.सेनेगलविरुद्ध कोलम्विया (०–१)
४७. इंग्ल्यान्डविरुद्ध बेल्जियम (०–१)
४८. पानामाविरुद्ध ट्युनिसिया (१–२)
प्रि–क्वार्टरफाइनल
४९. फ्रान्सविरुद्ध अर्जेन्टिना (४–३)
५०. उरुग्वेपिरुद्ध पोर्चुगल (२–१)
५१. स्पेनविरुद्ध रसिया (१–१) पेनाल्टी सुटआउट (३–४)
५२.क्रोएसियाविरुद्ध डेनमार्क (१–१) पेनाल्टी सुटआउट (३–२)
५३. ब्राजिलविरुद्ध मेक्सिको (२–०)
५४. बेल्जियमविरुद्ध जापान (३–२)
५५. स्वीडेनविरुद्ध स्वीट्जरल्यान्ड (१–०)
५६.कोलम्वियाविरुद्ध इंग्ल्यान्ड (१–१) पेनाल्टी सुटआउट (३–४)
क्वार्टरफाइनल
५७. उरुग्वेविरुद्ध फ्रान्स (०–२)
५८.ब्राजिलविरुद्ध बेल्जियम (१–२)
५९. स्वीडेनविरुद्ध इंग्ल्यान्ड (०–२)
६०. रसियाविरुद्ध क्रोएसिया (२–२) पेनाल्टी सुटआउट (३–४)
सेमिफाइनल
६१. फ्रान्सविरुद्ध बेल्जियम (१–०)
६२. क्रोएसियाविरुद्ध इंग्ल्यान्ड (२–१) (अतिरिक्त समय)
तेस्रो स्थान
बेल्जियमविरुद्ध इंग्ल्यान्ड (२–०)
गोल सङ्ख्याः १६३ गोल
पहिलो हाफः ६२ गोल
दोस्रो हाफः १०१ गोल
अतिरिक्त समयः ३ गोल
पेनाल्टी सुटआउटः २६ गोल
पेनाल्टीमा गोलः २१ गोल – रोनाल्डो, जेडिनाक–२ गोल, ग्रिजम्यान–२, लुका मोड्रिक, एन्ड्रियस ग्राङभिष्ट–२ गोल, सिन्जी कागवा, मोहम्मद सलाह, सासी–ट्युनिसिया, इडेन हजार्ड, कार्लाेस भेला, ह्यारी केन–३ गोल, सलमान अर फराज, करिम अन्सारीफार्ड, भिक्टर मोसेस, गिल्फी सिगुर्डसन र अर्टिम ज्युभा
पेनाल्टी मिसः ७ – (मेस्सी–अर्जेन्टिना) (क्रिष्टियन कुयुभा–पेरु) (गिल्फी सिगुर्डसन–आइसल्याण्ड), पाहद अल मुवालद–साउदी अरेबिया, क्रिष्टियानो रोनाल्डो–पोर्चुगल, ब्रायन रुइज–कोस्टारिका र लुका मोड्रिक–क्रोएसिया –अतिरिक्त समय)
फ्रिकिक गोलः ६ गोल – एलेकसन्डर गोलोभिन–रसिया, रोनाल्डो–पोर्चुगल, एलेक्ससान्डर कोलारोभ–सर्विया, टोनी क्रुस–जर्मनी, लुइस स्वारेज–उरुग्वे र किरण ट्रिपर–इंग्ल्यान्ड)
आत्मघाती गोलः ११ गोल – अजिज बौहादडोज–इरानविरुद्ध मोरक्को, ओग्नेकारो इटेबो–नाइजेरियाविरुद्ध क्रोएसिया, अजिज विहिच–अष्ट्रेलियाविरुद्ध फ्रान्स, थियागो सियोनेक–पोल्याण्डविरुद्ध सेनेगल, अहमेद फाथी–इजिप्टविरुद्ध रसिया, डेनिस चेरेसेभ रूसविरुद्ध उरुग्वे, यान सोम्मेर कोस्टारिकाविरुद्ध स्वीट्जरल्यान्ड, इड्सन अल्भारेज–मेक्सिकोविरुद्ध स्वीडेन, यासिनी मेरिह–पानामाविरुद्ध ट्युनिसिया, सर्जि इग्नासेभिच–रसियाविरुद्ध स्पेन र फर्नाडिन्हो–ब्राजिलविरुद्ध बेल्जियम
पहेलो कार्डः २१६
रातो कार्डः ४ – कार्लाेस साञ्चेज–कोलम्वियाविरुद्ध जापान, जेरेमी बोटिङ–जर्मनीविरुद्ध स्वीडेन, दोहोरो पहेलो, इगर स्मोलिनीकोभ रूसविरुद्ध उरुग्वे दोहोरो पहेलो) मिचेइल लाङ स्वीट्जरल्यान्डविरुद्ध स्वीडेन
ह्याट्रिकः २ – (रोनाल्डो–पोर्चुगलविरुद्ध स्पेन) र ह्यारी केन–इंग्ल्यान्डविरुद्ध पानामा)
सव्सिच्युट खेलाडीको गोलः ९ गोल – (डेनिस चेरेसेभ (२), अर्टिम ज्युुभा (रसिया), मिचेयी बात्सुयायी–बेल्जियम, फिलिपे बालोए–पानामा, केइसुके होन्डा–जापान, इगो आसपास–स्पेन, सर्जियो अग्विरो–अर्जेन्टिना, मारौनी फेलियानी र नासिर चाड्ली–बेल्जियम
सर्वाधिक गोलकर्ता
६ गोल –(ह्यारी केन–इंग्ल्यान्ड)
४ गोल –क्रिष्टियानो रोनाल्डो–पोर्चुगल, रोमेलु लुकाकु–बेल्जियम र डेनिस चेरेसेभ–रसिया)
३ गोल–डिएगो कोष्टा–स्पेन, केलियन एमबाप्पे–फ्रान्स, एडिन्सन काभानी–उरुग्वे, अर्टिम ज्युभा–रसिया, यारी मीना, एन्टोइन ग्रिजम्यान–फ्रान्स र इडेन
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]