7 years ago
July 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रुस विश्वकप २०१८ को सेमिफाइनल समिकरण पुरा भएको छ । अन्तिम ४ मा पर्न सफल चारवटै राष्ट्र युरोपबाट रहेका छन् । जान्नुहोस् यी ४ राष्ट्रका अहिलेसम्मको तथ्य:
फ्रान्स
गोल : ९
गोल खाएको : ४
जित: ४
बराबर : १
हार : ०
उच्च गोलकर्ता : एन्टोइन ग्रिजम्यान, किलियन एम्बाप्पे (३ गोल)
बेल्जियम
गोल : १४
गोल खाएको : ५
जित: ५
बराबर : ०
हार : ०
उच्च गोलकर्ता : रोमेलु लुकाकु (४ गोल)
इंग्ल्यान्ड
गोल : ११
गोल खाएको : ४
जित: ४
बराबर : ०
हार : १
उच्च गोलकर्ता : ह्यारी केन (६ गोल)
क्रोएसिया
गोल : १०
गोल खाएको : ४
जित: ५
बराबर : ०
हार : ०
उच्च गोलकर्ता : लुका मोड्रिच (२ गोल)
विश्वकप २०१८ को उपाधि कस्ले जित्ला?
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपको फाइनलका लागि एन्फाले जारी गरेको टेण्डर गर्दा भएको सम्झौता अनुरुप टिकट मुल्यमा दोब्बरले वृद्धि भएको छ। नेपाल र म्यानमार बिच बुधवार हुने फाइनल खेल लागि भिआइपी पाराफिटका लागि २ हजार रुपैयाँ र साधारण पाराफिटका लागि १ हजार रुपैयाँ टिकट दर कायम गरिएको छ। लिगमा भिआइपीतर्फ १ हजार […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लबले केपी ओली कप २०२५ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । एन्फा कम्पलेक्समा सम्पन्न विभागीय प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे । नवयुगले खेलको १९ औं मिनेटमा गोल गर्दै […]
February 24, 2025
एजेन्सी – लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा इन्ट्रयाक्ट फ्रयांकफर्टविरुद्ध सहज जित दर्ता गरेको छ । आइतवार भएको खेलमा बायर्नले फ्रयांकफर्टमाथि ४-० को सहज जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा बायर्नको जितमा माइकल ओलिस, हिरोको इतो, जमाल मुसियाला र सर्जी जिनाब्रीले गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा ओलिसको गोलमार्फत […]