default_image

7 years ago

July 5, 2018

क्वाटरफाइनल खेलहरु: कहिले र कति बेला ?

103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप २०१८ को क्वाटरफाइनल समिकरण पुरा भएको छ । अन्तिम ८ मा रुस, उरुग्वे, फ्रान्स, क्रोएसिया, ब्राजिल, स्विडेन, बेल्जियम र इंग्ल्यान्ड छनोट हुन सफल भएका छन् ।

क्वाटरफाइनल खेलको समय र मिति यस प्रकार रहेको छ :

पहिलो क्वाटरफाइनल
उरुग्वे विरुद्ध फ्रान्स
मिति: जुलाई ६
समय: ७.४५ बजे

दोस्रो क्वाटरफाइनल
बेल्जियम विरुद्ध ब्राजिल
मिति: जुलाई ६
समय ११.४५ बजे

तेस्रो क्वाटरफाइनल
स्विडेन विरुद्ध इंग्ल्यान्ड
मिति: जुलाई ७
समय: ७.४५ बजे

चौथो क्वाटरफाइनल
रुस विरुद्ध क्रोएसिया
मिति: जुलाई ७
समय ११.४५ बजे

विश्वकप २०१८ कस्ले जित्ला?

February 24, 2025

लिभरपुलसँग सिटी पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]

February 24, 2025

रियल म्याड्रिडको जित

एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल‌ जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]

February 23, 2025

‘लयमा फर्कदै छु’- साम्बा

काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित।‌ साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]

Success

Thank you for your time.