7 years ago
June 28, 2018
वासिङ्टन डिसी (एजेन्सी)– वायने रुनी अमेरिकाको डिसी युनाइटेडमा आबद्ध भएका छन् । उनले मेजर लिग सकर टोलीसँग साढे तीन वर्षको सम्झौता गरेका छन् । इङ्ल्यान्ड र म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान ३२ वर्षे रुनीले भने, ‘इतिहास बोलेको डिसी युनाटेडमा आबद्ध हुँदा म उत्साहित छु । ’
क्लबको नयाँ रंगशाला केहि दिनमा उद्घाटन हुने बताइएको छ । अमेरिका जानु र एमएसएलमा खेल्नु मेरो खेलजीवनको अर्को पाटोलाई पुरा गर्नु जस्तै हो । टोलीलाई सफलता दिलाउन म सतप्रतिशत दिनुछु, उनले भने, ‘म जहाँबाट खेले त्यहाँ पुरा मेहनत गरेको छु ।’
अघिल्लो वर्षको भ्रमणमा भेटघाट हुँदा सबैसँग राम्रो सम्बन्ध बनेको उल्ल्खे गर्दै रुनीले त्यसपछि क्लबसँग म सम्पर्कमा रहे । उनले क्लबका लागि मैदान ओलर्न र क्लबका अन्य खेलाडीसँग आबद्ध हुन हतारिएको बताए ।
क्लबसँग सम्झतौ गरेपनि अमेरिकामा जुलाई १० मा ट्रान्सफर खुलेपनि उनको औपचारिक रुप्मा उनी डिसी खेलाडीका रुपमा दर्ता हुनेछन् ।
१३ वर्ष युनाइटेडमा बिताएर उनी गत सिजन बाल्यकालको क्लब एभर्टन फर्केका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद )- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा म्यानमारलाई बलियो टोली आँकिएको थियो। कारण उसले २ खेलमा निकालेको फराकिलो अन्तरको जित। साथै म्यानमार फिफा वरियतामा ५५ औं स्थानमा रहेको राष्ट्र हो। फाइनल अगाडिको खेलमा नेपाललाई उत्कृष्ट नतिजाले मनोबल उच्च बनाउनु थियो। अनि टोलीमा नमिलेको तालमेललाई मिलाउने चुनौती पनि थियो। विशेष गरी फरवार्ड लाइनलाई चुनौती […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]